शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मेस्सी-नेयमार मित्रताको यस्तो गुत्थी जुन फाइनलपछि ‘दृश्य’मा प्रकट भयो

पछिल्लो सिजन कोपा जित्दा चोटले टिममा नपरेका नेयमार यो संस्करणको कोपा जित्दै सिनियर टिमबाट देशलाई उपाधि दिलाउन चाहन्थे। तर नेमारको त्यो सपना भने पूरा हुन सकेन। उनले ब्राजिललाई उपाधि दिलाउन...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

नेतान्याहू १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी प्रमुख विपक्षी दलको नेता बनेका छन्। प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएका थिए। ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो। प्रधानमन्त्री निवासबाट निस्केपछि उनी...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन : उड्डयन मन्त्रालय

'निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ,' मन्त्रालयका प्रवक्ता तारानाथ...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

माथमा ओली बनाएर विपक्षीविरुद्ध प्रदर्शन [फोटोफिचर]

नयाँ बानेश्वरबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलमा पुगेर सभामा परिणत भएको थियो। ओलीविरुद्ध घेराबन्दी भएको भन्दै युवा संघले प्रदर्शन गरेको हो। विपक्षी गठबन्धनलाई अवैधानिक भएको उनीहरूको आरोप छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

लुम्बिनीको बजेटमाथि छलफल सुरु 

लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८–०७९ को बजेटमाथि आइतबारदेखि छलफल शुरु भएको छ। विपक्षी गठबन्धनले सरकार अल्पमतमा रहेको भन्दै बजेटमाथि छलफल गराउनुअघि नै राजीनामाको माग गर्दै आएका थिए। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग आइतबार नै सहमति हुने अपेक्षामा बोलाइएको स्थायी कमिटी बैठक नेपाल समूहसँग सहमति नभएपछि स्थगित भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै प्रदेशसभा अघि धर्ना

सरकारले विधेयक फिर्ता गर्न चासो नदिएको भन्दै दवाव दिन महासंघ लुम्बिनीले प्रदेशसभाअघि कालो ब्यानरसहित धर्ना दिएको हो। आइतबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म धर्ना दिइएको थियो। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

राजपा र समाजवादी पार्टीको एकीकरण बदर गर्न मागसहित सर्वोच्चमा रिट

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

चोरबाटोबाट एआईजी बनाइएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा  एआईजीको दरबन्दी थपी थापालाई उक्त पदको जिम्मेवारी दिइएको हो। एआईजीको दरबन्दी थपेर हतारमा बढुवा गरिनुले सहकुल थापालाई आगामी प्रहरी संगठनको नेतृत्वमा ल्याउन चलखेल भएको नेपाल...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

माओवादी केन्द्र खारेजीको माग गर्दै दर्ता निवेदन आयोगद्वारा खारेज

नेकपा माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदन खारेज भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

माधव नेपालसँग छलफल गरी कार्यदल बैठकस्थल प्रवेश गरे घनश्याम भुसाल

कार्यदलले आइतबारै समाधान निकाल्ने अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरूले बताउँदै आएका छन्। ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार बिहान ८ बजे नै एमाले विवाद समाधानबारे सुखद्...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

पछिल्लो ४ हप्तामा कोरोनाबाट साउदी अरबमा १२ नेपालीको मृत्यु

कोरोना महामारीका कारण विदेशमा पनि ज्यान गुमाउने नेपाली संख्या लगातार बढ्दो अवस्थामा छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

हिमालयन रि-इन्स्योरेन्सलाई व्यवसाय सञ्चालन गर्न अनुमति 

समितिले पुनर्बिमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १० अर्ब रुपैयाँ तोकेको छ। कम्पनीले उक्त पुँजीको ७० प्रतिशत जुटाइसकेको छ। बाँकी पुँजी कम्पनी सञ्चालनमा आएपनि प्राथमिक सेयर निष्काशनमार्फत् संकलन हुनेछ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

युरोकपको फाइनल आज, यी खेलाडीमा छ नजर

युरोकप २०२० को आज आइतबार राति फाइनल खेल हुँदैछ। इंल्यान्डको वेम्बली रंगशालामा हुने खेलमा उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

सुजिताकोे शव हात बाँधेर गाडेको अवस्थामा

एक महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेकी महोत्तरी लोहरपट्टी नगरपालिका–७ भ्रमरपुरकी २६ वर्षीया सुजिता ठाकुरको शव हात बाँधेको अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

शिक्षा मन्त्रालयले भन्यो– ईसीडी शिक्षक र कर्मचारीको तलब स्थानीय तहले दिनुको विकल्प छैन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडी शिक्षक र विद्यालय कर्मचारीको लागि बजेटमा उल्लेख गरिएको तलब स्थानीय तहलाई प्रदान गर्नुको विकल्प नभएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

हस्ताक्षर फिर्ता लिने-नलिने विषयमै अड्कियो कार्यदल 

नेकपा एमालेको जारी कार्यदल बैठक अझै निश्कर्षमा पुग्न सकेको छैन। सहमतिको नजिकै छौँ भनेर नेताहरुले दिएको अभिव्यक्तिपछि लामो समयसम्म पनि कार्यदलले विवाद मिलाउन सकिरहेको छैन।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

२४ घण्टायता १ हजार ८३१ संक्रमित थपिए,  १ हजार ५३३ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

संस्थापन इतरमा एकता प्रयास, केसीले थाले युवा नेतासँग संवाद  

नेपाली कांग्रेसको संस्थापन इतर समूहमा एकता कायम गराउने प्रयासस्वरुप नेता अर्जुननरसिंह केसीले युवा नेताहरुसँग छलफल थालेका छन्।  
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

फेरि देउवा नै हुन् त?

अन्य पार्टीका सदस्यहरुलाई दशको संख्यामा होइन, सयको हाराहारीमा होइन, हजारको संख्यामा क्रियाशील सदस्यता प्रदान गरिएको छ। यसबाट पनि जति उम्मेदवार देखिए पनि वर्तमान सभापति देउवालाई कमजोर ठानिएको छैन।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८