शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेमा सहमतिको ड्राफ्टले कर्णालीमा तरंग, संकटमा प्रदेश सरकार

नेकपा (एमाले)को एकतासँगै कर्णाली तरंगित भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

माछा मार्ने क्रममा सिमसारको पोखरीमा डुबेर एक पुरुषको मृत्यु 

माछा मार्ने क्रममा मोरङको मिक्लाजुङ गाउँपालिका-६ स्थित बेतेनी सिमसारको पोखरीमा डुबेर आइतबार साँझ एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सुन्दरहरैँचामा बसबाट हामफालेर ओर्लिन खोज्दा यात्रुको मृत्यु 

मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँस्थित सडकमा गुडिरहेको यात्रुबहाक बसबाट हामफालेर ओर्लिन खोज्दा आइतबार साँझ एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको धारणा आपत्तिजनक, एमालेका २३ सांसद एक ठाउँमा छौं : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत धारणा राखेको भन्दै आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको पेसी आज, सम्भवत: फैसला आउने

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले असार २८ (आज) सम्मलाई मुद्दाको पेसी हेर्दाहेर्दैमा राखेको थियो ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

कांग्रेस जिल्ला सभापतिमा दोहोरिन नपाएपछि प्रदेश १ का पाँच नेताको माथिल्लो पदमा दाबी

जिल्ला तहको नेताहरूको ध्यान जिल्ला सभापतितर्फ केन्द्रित छ। तर दुई पटक जिल्ला सभापति भइसकेका नेताहरू भने माथिल्लो पदमा आकांक्षी देखिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

युरोकपको उपाधि इटालीलाई 

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

युरोकप फाइनलमा इंग्ल्यान्डलाई १–० को अग्रता

युरोकप २०२० को फाइनलमा घरेलु टोली इंग्ल्यान्डले इटालीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

माथमा ओली बनाएर विपक्षीविरुद्ध प्रदर्शन [फोटोफिचर]

प्रदर्शनमा सहभागीहरूले शीरमा ओलीको आकृति बनाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

१० बुँदे सहमति एमालेको आन्तरिक जीवनमा अत्यन्तै सुखद छ : ईश्वर पोखरेल

एमाले महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरूलाई धन्यवाद दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

यस्तो थियो २०७५ जेठ २ को एमाले पार्टी केन्द्रीय संरचना

सत्तारुढ नेकपा एमालेको कार्यदलमा पार्टी संरचनामा २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

सर्वोच्चमा विचाराधीन मुद्दा र सरकारमा सहभागिताबारे पार्टी निर्णयअनुसार अघि बढ्ने एमालेमा सहमति

एमालेमा प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी निर्णय अनुसार अघि बढ्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

अब एमालेको पार्टी संरचना २०७५ जेठ २ को अवस्थामा

नेकपा एमालेमा पार्टी पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक कामकारबाहीहरु स्वतः बदर गर्ने निर्णय भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

एमालेमा १० बुँदे सहमति, एकताबद्ध हुने निर्णय [सहमतिका बुँदासहित]

एमाले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

अदालतलाई प्रभावित गर्ने भाषा मान्य हुँदैन, हस्ताक्षर फिर्ता लिँदैनौं : माधव नेपाल 

यता ओली पक्षले भने अदालतमा पेस भएको हस्ताक्षरलाई सहमतिको बटमलाइन बनाएको छ। नेपाल पक्षले अदालतमा पेस भएको हस्ताक्षर फिर्ता नगरेसम्म सहमति हुन नसक्ने ओली पक्षका नेताहरूको भनाइ छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

असार २९ मा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

यसअघि असार १९ गते सम्पन्न १३औँ केन्द्रीय कमिटीको बैठकले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट नै केन्द्रीय कमिटी बैठक बोलाउने घोषणा गरेका थिए। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

कार्यदल बैठकबारे नेम्वाङ भन्छन्- आजै हस्ताक्षर गरेर युरो कप हेर्न जान्छौँ

सिंहदरवारस्थित अर्थ मन्त्रालयमा जारी बैठकबाट केही छिनका लागि बाहिरिएका नेम्वाङले भने, 'आजै हस्ताक्षर गरेर युरो कप हेर्न जान्छौँ।'
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

एमाले कार्यदल बैठक जारी, घनश्याम भुसाल भन्छन्- हिजोअस्तिभन्दा प्रगति भएको छैन

पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य भुसालले भने, 'हिजोअस्तिभन्दा खास प्रगति भएको छैन। तर पार्टी एकताको सम्भावना जीवितै छ।' भुसाल दिउँसो पनि बैठकस्थलबाट बाहिरिएर माधव नेपाललाई भेटेका थिए। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८