शनिबार, वैशाख १२, २०८३

माथमा ओली बनाएर विपक्षीविरुद्ध प्रदर्शन [फोटोफिचर]

प्रदर्शनमा सहभागीहरूले शीरमा ओलीको आकृति बनाएका थिए।
 |  आइतबार, असार २७, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, असार २७, २०७८

काठमाडौं- सरकारको समर्थन र कांग्रेस-माओवादीसहितको विपक्षी गठबन्धनवरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताहरूले प्रदशर्न गरेका छन्। ओली पक्षीय युवा संघले आइतबार दिउँसो प्रदर्शन गरेको हो। 

National life

नयाँ बानेश्वरबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलमा पुगेर सभामा परिणत भएको थियो। ओलीविरुद्ध घेराबन्दी भएको भन्दै युवा संघले प्रदर्शन गरेको हो। विपक्षी गठबन्धनलाई अवैधानिक भएको उनीहरूको आरोप छ। 

‘आजलाई होइन भोलिलाई, १० वर्ष ओलीलाई’, ‘कानुनी शासन कायम गरौं, बौद्धिक अराजकताको अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए। 

प्रदर्शनमा सहभागीहरूले शीरमा ओलीको आकृति बनाएका थिए। 

kumari

प्रकाशित: Jul 11, 2021| 19:10 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।