शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राजस्व संकलनको सरकारी लक्ष्य अधुरो, १ खर्ब भन्दा बढी ऋण

सरकारले गत आर्थिक वर्षमा बजेटमा तय गरेको राजस्व संकलनको लक्ष्य अधुरै रहेकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

पछिल्लो २४ घण्टामा २९३६ संक्रमित, १७७५ संक्रमणमुक्त

त्यस्तै सोही अवधिमा १ हजार ७७५ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकाअनुसार यो अवधिमा ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

मुसामा पनि मानवीय स्वभाव, सहयोगमा आफ्नालाई प्राथमिकता!

गएको जुलाई १३ तारिखमा ‘इलाईफ’ मा सार्वजनिक भएको एक अनुसन्धानमा ‘रोडेन्ट’ अर्थात् मुसा जस्तै एक प्रकारको जिब र मानिसमा परोपकारको एउटै शैली पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

लोकसेवा आयोगले बनायो परीक्षा सञ्चालनसम्बन्धी नयाँ मापदण्ड [मापदण्डसहित]

आयोगले एउटा परीक्षा केन्द्रमा दुई सय जना परीक्षार्थी मात्र राख्न पाइने मापदण्ड बनाएको छ। एउटा कोठामा बढीमा २५ जना विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख छ। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

परम्परा तोड्दै सर्वोच्च अदालतमा महान्यायाधिवक्ताले लिए शपथ, पदभार ग्रहण पनि सम्पन्न

यसअघि राष्ष्ट्रपति कार्यालयमा महान्यायधिवक्ताले प्रधानन्यायाधीसबाट शपथ लिने परम्परा थियो।  महान्यायधिवक्ताले कानुनी रुपमा प्रधानन्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था रहेकाले अबदेखि राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट शपथ लिनेलाई मात्रै शपथ खुवाइने बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

खोप केन्द्र व्यवस्थित बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

पछिल्लो समय खोप केन्द्र सीमित हुँदा लाइन लामो हुने र अव्यवस्थित देखिएको गुनासो आइरहेका बेला देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

क्रियाशील विवाद : मोहन बस्नेतका समर्थकद्वारा छानबिन समिति सदस्य घिमिरेमाथि हातपात

महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताका विषयमा विवाद हुँदा सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताले क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमाथि हातपात गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु, महाधिवेशन कार्यतालिकाबारे छलफल हुँदै

बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, सह-महामन्त्री डा.प्रकाश शरण महत र कोषाध्यक्ष सीता देवी यादव...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

रोनाल्डोले क्लब नछोड्ने युभेन्टसको विश्वास

इटलीयन सिरी एक क्लब युभेन्टसका उपाध्यक्ष पविल नेड्वेदले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अभ्यासका लागि पर्खिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

ओली सरकारले ल्याएकै बजेट संसदमा टेबुल गर्दै अर्थमन्त्री

शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गदै अर्थमन्त्री शर्माले साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पुरानै बजेट टेबुल गर्ने भएका हुन्। उनले पत्रकारहरुसँग भने, ‘पहिलेकै सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संसदमा टेबुल...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

पतिको हत्या आरोपमा दैलेखमा एक महिला पक्राउ

मुडा प्रहार गरी पतिको हत्या गरेको आरोपमा दैलेखमा एक महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

केन्द्रीय सभापतिमा निधिको दाबीले धनुषा कांग्रेसमा उत्साह

असार ५ गते बूढानीलकण्ठमा प्रदेश २ का केन्द्रीय सदस्यहरुसँगको छलफलमा निधिले आफू सभापतिमा लड्ने घोषणा गरेका थिए। त्यसपछि उनले कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वउपसभापति प्रकाशनमान सिंहसँग पनि आफूलाई सभापतिमा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

लोकसेवा आयोग कमलपोखरीमा सर्‍यो, सबै अन्तर्वार्ता नयाँ भवनमा हुने 

लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरबाट कमलपोखरीमा सारेसँगै आइतबारदेखि अन्तर्वार्ताका कार्यक्रम कमलपोखरीबाटै सञ्चालन हुने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

खैरो हिरोइनसहित कैलालीबाट २ जना पक्राउ

कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार दुवै जनालाई असार ३१ गते साँझ ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

लुम्बिनीका विपक्षीको उद्घोष, सरकारविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्छौं 

सरकारले  गैरसंवैधानिक ढंगमा संसद् अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको विरोधमा प्रतिपक्षी दलरुले कानुनी र राजनीतिक लडाइँ लड्ने उद्घाेष गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

पुलित्जर पुरस्कार विजेता दानिश अफगानिस्तानको झडपमा मारिए

भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको हत्या गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

देउवा सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

एमाले स्थायी कमिटी बैठकले गर्‍यो दस सदस्यीय कार्यदल विघटन

नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदल स्थायी कमिटी बैठकले विघटन गरिदिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

कोटेश्वरमा माधवकुमार नेपाल पक्षीय नेताहरूबीच छलफल जारी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा उनी पक्षीय नेताहरूबीच छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

कोटालाई कोठासँग जोड्ने अगुवाहरूका नाममा...

नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८