सोमबार, साउन १८, २०८३

लोकसेवा आयोगले बनायो परीक्षा सञ्चालनसम्बन्धी नयाँ मापदण्ड [मापदण्डसहित]

आयोगले एउटा परीक्षा केन्द्रमा दुई सय जना परीक्षार्थी मात्र राख्न पाइने मापदण्ड बनाएको छ। एउटा कोठामा बढीमा २५ जना विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख छ। 
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी लोक सेवा आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ। आयोगले कोरोना महामारीका कारण हुन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने गरी परीक्षाका कार्यक्रम व्यवस्थित गर्न नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो। 

आयोगले एउटा परीक्षा केन्द्रमा दुई सय जना परीक्षार्थी मात्र राख्न पाइने मापदण्ड बनाएको छ। एउटा कोठामा बढीमा २५ जना विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख छ। 

यसका साथै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड विद्यार्थी, परीक्षामा खटिने जनशक्ति, परीक्षा केन्द्र र विद्यालय/कलेजका कर्मचारी सबैले पालना गर्नुपर्ने आयोगको मापदण्डमा उल्लेख छ। 

यस्तो छ मापदण्ड
 
प्रकाशित: Jul 16, 2021| 10:28 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्