शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सनराइज बैंकको कार्डलेस भुक्तानी सुविधा सुरु

नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

कर्णालीमा माओवादीले बनायो आफ्नै सरकारविरुद्ध 'निगरानी' समूह

सरकार वर्षेनी विकास निर्माणका काममा विवादमा तानिने र बजेट कार्यान्वयनमा सधै चुक्न थालेपछि माओवादीका सांसदहरूले सरकारविरुद्ध निगरानी बढाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

यातायात व्यवसायीको विरोध प्रदर्शनले अस्तव्यस्त रिङरोड

भाडा वृद्धिसहितका ७ बुँदे माग राखेर यातायात व्यवसायीहरूले काठमाडौंको चक्रमथमा सवारीसहितको र्‍याली निकालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

सुनको मूल्य घट्‍यो, चाँदीको कति?

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोलामा सुन ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सयमा कारोबार भइरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या

वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्दो

नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

चितवनको सिमलडाँडामा युवकको शव फेला, गोली हानी हत्या गरेको आशंका

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-१७ स्थित सिमलडाँडा घोलको पानी भित्र शव भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

पार्टीभित्रका घाउखटिरालाई औषधिले निको बनाउनुपर्छ : माधव नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका घाउखटिरालाई औषधिले निको बनाउनुपर्ने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने ह्याकरको धम्की, बैंकिङ क्षेत्र जोखिममा

ह्याकरहरूले बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की दिएका छन्। इमेलमार्फत पत्र पठाएर नेपाली बैंकहरूको नामै किटेर पैसा चोर्ने धम्की दिएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

कोरोना खोप, उपचार र जनताको भोकमरीमा सरकारको ध्यान केन्द्रित होस् : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना खोप, उपचार व्यवस्थापन तथा भोकमरीमा भएको जनताको विषेश ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

सहरका सीसीटिभी : पोलमा छन् तर काम गर्दैनन् 

सुरक्षाको दृष्टिकोणले निकै संवेदनशिल बुटवलको सुरक्षा व्यवस्थालाई मजबुद बनाउनका लागि प्रदेश सरकारकै पहलमा २ वर्ष अघि १२ वटा अत्याधुनिक र क्षमतावान सीसीटिभी क्यामेरा जडान गरिएको थियो। वेलहिया बुटवल सडक विस्तारका...
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

जसपा विवाद समाधान बारे आयोगको इजलास आज बस्दै 

जनता समाजवादी पार्टी (जसपा) भित्रको  विवाद समाधान गर्न निर्वाचन आयोगको इजलास आज (बिहीबार) पनि बस्दै छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

नागढुंगा-थानकोट सुरुङमार्ग : १६ प्रतिशत काम सम्पन्न

नागढुंगा-थानकोट सुरुङमार्गको काम १६ प्रतिशत सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

एमालेको नेपाल निकट युवा संघले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्ने 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले बिहीबार ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

काठमाडौंमा फेरि संक्रमण बढ्न थाल्यो, बन्द गरिएका आइसोलेसन खुलाउने तयारी

कोभिड १९ संक्रमणको दोस्रो लहर कम भएसँगै बन्द गरिएका आइसोलेसन सेन्टर फेरि खुला गर्ने तयारी गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

नर्सको नाम दर्ता प्रमाण पत्रका लागि फारम खुला, १९ भदौमा परीक्षा

नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षाका लाागि फारम खुला गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

पुष्पलालको स्मृतिमा एमाले दुवै समूहका छुट्टाछुट्टै कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३औं स्मृति दिवस मनाइँदैछ। दिवसका अवसरमा विविध कार्यक्रम गरी पुष्पलालको सम्झना गरिँदै छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

इन्टरनेट पहुँच भएको केन्द्रमा कक्षा १२ को प्रश्न पत्र अनलाइनमार्फत पठाइने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परिक्षाका लागि प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट केन्द्रमा पठाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

चीनबाट ल्याइने १६ लाख डोज कोरोना खोप बिहीबार नेपाल आइपुग्दै

चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज काठमाडौ आइपुग्दै छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

मोबाइल चार्ज गर्ने विषयमा विवाद हुँदा दाइले गरे भाइको हत्या

सल्यानमा आफ्नै दाइले भाइको हत्या गरेका छन्। बनगाड कुपिण्डे नगरपालिका-५ खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षे सन्दीप परियारको हत्या गरेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८