बिहीबार, भदौ ४, २०८३

नागढुंगा-थानकोट सुरुङमार्ग : १६ प्रतिशत काम सम्पन्न

नागढुंगा-थानकोट सुरुङमार्गको काम १६ प्रतिशत सम्पन्न भएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- नागढुंगा-थानकोट सुरुङमार्गको काम १६ प्रतिशत सम्पन्न भएको छ। कूल २.५ किलोमिटर लम्बाई र ९.५ मिटर चौडाई रहेको सुरुङमार्गको करिब १६ प्रतिशत काम सम्पन्न भएको सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ। 

अहिले सुरुङमार्गको मूख्य टनेल खन्ने काम भइरहेको आयोजनाले जानकारी दिएको छ। सुरुङमार्ग निर्माणमा जापानको आर्थिक एवं जनशक्ति व्यवस्थापनमा सुरुङ निर्माणको काम भइरहेको छ। 

आयोजनाले सहायक टनेलसमेत बनाउने र इर्मेजेन्सी प्रयोका लागि सञ्चालनमा ल्याउने जनाएको छ। सुरुङमार्ग निर्माणपछि काठमाडौंसम्मको दूरी घट्ने आपेक्षा गरिएको छ।

प्रकाशित: Jul 22, 2021| 03:17 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।