तियोगिता सुरु हुनुअघि नै केही प्रतियोगिताका खेल भइरहेका भएपनि उद्घाटन भने शुक्रबार बिहानका लागि राखिएको छ। फुटबल, एथ्लेटिक्स, सफ्टबल, टेनिस, पौडीलगायतका खेल सुरु भइसकेका छन्।
ओली जनादेशका र देउवा परमादेशका प्रधानमन्त्री भन्ने गरी नियुक्त प्रधानमन्त्रीलाई दिइने विशेषण आफैंमा गलत छ। संविधान र कानुन जनताका प्रतिनिधिले जनताकै आज्ञाअनुसार र जनादेश जारी गर्ने प्राधिकार (विधायक) भएर जारी...
सत्तारुढ गठबन्धनका बैठक, गठबन्धनका नेताहरुसँगको छुट्टाछुट्टै भेटघाटलगायतका बैठकमा खड्का उपस्थित छन्। गत आइतबार देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिने अघिल्लो दिन (शनिवार) भएको गठबन्धनका नेताहरुको छलफलमा समेत देउवाले खड्कालाई सहभागी गराएका...
एमाले विवाद समाधान कार्यदलमा नेपाल पक्षबाट संयोजकसमेत रहेका रावलसहितको कार्यदलले एकताका लागि १० बुँदे सहमति गरेको प्रति नेता नेपालले असन्तुष्टि व्यक्त गरेसँगै सांसद पदबाट राजीनामा दिएका थिए।
सिंहमा तानाशाही प्रवृत्ति देखिएको र पार्टीलाई आतंकित पारेको दाबी उनीहरूको छ। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहलाई कारवाही गरी तानाशाही र आतंकित पार्ने गतिविधिबाट पार्टी बचाउन उनीहरूको माग...
‘म कसैलाई पराजित गर्न होइन, कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु,’ उनले भनेका थिए। पार्टीले पछिल्लो निर्वाचनमा व्यहोरेको हारलाई बिर्संदै थप उर्जा प्रदान गर्नका लागि आफू उम्मेदवारी दिन लागेको र यसमा...
पछिल्लो केही दिनयता बलिउडमा अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर-३’ को चर्चा छ। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि सलमान यो फिल्मको तेस्रो सिरिजको तयारी गरिरहेका छन्।