बिहीबार, भदौ ४, २०८३

करारमा रहेका स्वास्थ्यकर्मीको कार्यकाल ६ महिना थप

कोभिड-१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधी ६ महिना थप हुने भएको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- कोभिड-१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधी ६ महिना थप हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत ३ साउनमा सचिवस्तरीय निर्णय गर्दै आवश्यकताका आधारमा करारका स्वास्थ्यकर्मीको पदावधी बढीमा ६ महिना थप्ने निर्णय गरेको हो। 

कोभिड महामारीपश्चात धेरै स्वास्थ्य संस्थाले करारमा धेरै स्वास्थ्यकर्मीहरू भर्ना गरेका छन्। यसअघि उनीहरूको करार अवधी असार मसान्तसम्म तोकिएको थियो।

प्रकाशित: Jul 23, 2021| 00:56 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।