सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको जानकारी दिए। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको...
गत वर्ष साउन १३ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको रुपमा रमेशकुमार सिलवाल पुनः नियुक्ति हुँदा उनले पहिलो नियुक्तिमा जस्तै काम गर्ने विश्वास धेरैको थियो।
सम्झौता कार्यान्वयनका लागि एमयूका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय र बास्ककन्ट्रीका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध भाइस–रेक्टरेट सम्पर्क व्यक्तिका रुपमा तोकिएका छन्। २०२१ मे १९ मा सम्झौता भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्ला मोहन्याल गाउँपालिका–३ रांगाकी १७ वर्षीया धनसरा सलामीको छन्। उनका ढेड वर्षका शिशु गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।