शुक्रबार, भदौ ५, २०८३

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ।

बैठक पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा केन्द्रित हुने बताइएको छ। शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा माओवादीबाट हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन्। 

माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरूले बताउँदै आएका छन्।

प्रकाशित: Aug 02, 2021| 07:05 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...