आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुर्गेशलाई बहिष्कार गर्ने निर्णयबाट पछि हट्यो लोकदोहोरी प्रतिष्ठान

पोहोर परार नाच्यौ दिदी रातो सारी उचाली यसपालीको तीज बरै ख्यास्स पुतली
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गरिने

सरकारले साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

यस्तो छ, स्थानीय तह बलियो बनाउने साझा न्यूनतम कार्यक्रम [पूर्णपाठ]

सत्तारुढ गठबन्धन दलले ‘सरकारको साझा नीति तथा कार्यक्रम’ सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

म कसैको होइन, संविधानको रक्षक हुँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफू कसैको पक्षको नभएको बताउँदै संविधानको रक्षक भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

न्यु खिम्ती सवस्टेशन सञ्चालनमा, माथिल्लो तामाकोशीको बिजुली ल्याउन सहज

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यु खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण बुधबारबाट पोखरामा सुरु हुँदै

१० दिनको ब्रेकपछि आउँदो बुधबारबाट नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

भूमि आयोग खारेजको विरोधमा बुटवलमा एमालेको प्रदर्शन

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) का विभिन्न शाखा कमिटीहरुले शनिबार बुटवलमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

पत्रकार सम्मेलनमा मेस्सीले रुँदै भने– आज मैले गुडबाइ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ‍‍‍‍‍...

बार्सिलोनाबाट बिदाइको मन्तव्य दिँदै गर्दा लियोनल मेस्सीले आफूलाई थाम्न सकेनन्। उनले स्थनीय समयअनुसार आइतबार मध्यान्नमा पत्रकार सम्मेलन गरेर आफ्नो बिदाइबारे जानकारी दिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

भूमि आयोेग खारेजीविरुद्ध देवी ज्ञवालीको सर्वोच्चमा रिट

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिले पत्रकार सम्मेलन गरेर भने– म मरेको छैन

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले आफू सकुशल रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

आज २ हजार ४४८ जनामा कोरोना पुष्टि, ५५ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा आज २ हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ। १२ हजार ३७८ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

पारसले लगाउने गरेको जर्सी नम्बर क्यानले कुनै खेलाडीलाई नदिने

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काको खेल जीवन र उनले दिएको योगदानलाई कदर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी नम्बर ७७ अब प्रयोग नगर्ने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

खेट्टी मल्लकोे मृत्यु हृदयघातबाट, भिसेरा रिपोर्ट पर्खंदै प्रहरी

बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब प्रहरीले परीक्षणका लागि काठमाडौं पठाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पतालले एक रुपैयाँ पनि कर तिरेन, महानगरले दियो ३० दिने अल्टिमेटम

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालले स्थापनादेखि आजसम्म काठमाडौं महानगरपालिकालाई एक रुपैयाँ पनि कर नतिरेको खुलासा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

नुहाउन गएका पुरुष पोखरीमा मृत फेला

मोरङको सुनवर्षी नगरपालिका–९ स्थित पोखरीमा नुहाउन गएका एक पुरुष पानीभित्र डुबिरहेको अवस्थामा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

राजनीतिक दबाबमा बन्छन् जहाज नउड्ने विमानस्थल

देशभर ५६ वटा विमानस्थल छन्, तर हवाईजहाज उडान र अवतरण ३२ वटा विमानस्थलबाट मात्रै हुन्छ। सञ्चालनमा रहेका पनि करिब एक दर्जन विमानस्थलमा सातामा एक वा दुईवटा मात्रै उडान हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले कपिलवस्तु जिल्लाको तौलिहवा-१, करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले शाखा कार्यालयको उद्धाघन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

बिजुली पुग्दा खुशीयाली

विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौंपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

दाना उत्पादनसँगै किसान हर्षित

खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

कर्णालीमा संक्रमण उच्च, खोप अभियान सुस्त

छिल्लो दुई हप्ता कर्णाली प्रदेशभर ५७४ जना कोरोना संक्रमित थपिए। तीमध्ये १०८ जनालाई अस्पताल भर्ना गर्नुपर्‍यो ४ जनाको उपचारकै क्रममा मृत्यु भयो।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८