शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गरिने

साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गरिने

सरकारले साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गर्ने भएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– सरकारले साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गर्ने भएको छ। आइतबार सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रिय सहमति खोजिने भएको हो। 

साझा न्यूनतम कार्यक्रमको प्रतिवेदनमा लेखिएको छ, 'यस साझा न्यूनतम कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सरकारले राष्ट्रिय सहमतिको पहल गर्नेछ।'

प्रकाशित: Aug 08, 2021| 17:37 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...