आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चुरे उत्खनन र गिट्टीबालुवा निर्यातमा रोक लगाउने साझा कार्यक्रम

यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने...
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कक्षा ११ मा के पढ्ने? [नयाँ पाठ्यक्रमसहित]

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित पढ्नुपर्छ। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये भने एउटा विषय पढ्नुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

सोमबारबाट बिदा बस्दै प्रधानसेनापति थापा, कामुको जिम्मा शर्मालाई

थापा बिदामा बस्ने भएपछि कायममुकायम प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्माले पाउनेछन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

चितवन टाइगर्सले भित्र्यायो पाकिस्तानी खेलाडी डेनिस अजिज

ईपीएलले एक सूचना जारी गर्दै अजिजलाई आफ्नो क्लबमा अनुबन्ध गरेको जानकारी दिएको हो। अजिज चितवनले अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन्। यसअघि रोकिएको संस्करणको लागि उसले जेम्स फुलर र टिम...
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

भदौ १ र २ का लागि जसपाले बोलायो केन्द्रीय समिति बैठक

जसपा नेता डम्बर खतिवडाले पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

अझै ओझेलमा छन् युवाका मुद्दा

राष्ट्रिय युवा परिषद्ले देशका युवालाई प्रशिक्षण, तालिम र क्षमताका विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

मौसमले साथ नदिएपछि इन्डिया र इंग्ल्यान्डको टेस्ट बराबरी

इंग्ल्यान्डको नटिङ्घममा अगस्ट ४ बाट सुरु भएको टेस्ट सिरिजको पहिलो खेलमा मौसम प्रतिकूल बनेपछि खेल बराबरीमा रोकिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

अझै ओझेलमा छन् युवाका मुद्दा

राष्ट्रिय युवा परिषद्ले देशका युवालाई प्रशिक्षण, तालिम र क्षमताका विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

गुँला पर्व सुरु, कोरोनाका कारण स्वयम्भू घुम्न नपाइने

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् सुरु हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

ओली पक्षका दुई बैठक बस्दै, ११ बजे स्थायी र ३ बजे केन्द्रीय कमिटी

सोमबारै दिउँसो ३ बजेका लागि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। त्यसअघि स्थायी कमिटी बैठक बसेर आवश्यक एजेन्डा तय गर्ने कार्यसूची छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

गुप्तांगमा लुकाएर ब्राउनसुगर तस्करी, दुई जना पक्राउ

झापा गौरीगञ्ज गाउँपालिका-४ कदमगाछीस्थित सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले जाँच गर्ने मञ्जुले गुप्तांगमा ब्राउन सुगर लुकाएको पाइएको थियो। विमलाको पनि संवेदनशील अंगमा ब्राउन सुगर...
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

बेल पेनाल्टीमा चुकेपछि बराबरीमै रोकियो रियल

मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

महाधिवेशनका लागि दबाब दिन पौडेल समूहका जिल्ला सभापतिको भेला आज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको भेला आज सोमबार हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

डिपेको सम्झनलायक प्रदर्शनमा बार्सिलोनाले युभेन्टसलाई हरायो

प्रिसिजन मैत्रीपूर्ण खेलअन्तर्गत जोअन गेम्पर ट्रफी नाम दिइएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

तालिबानलाई टक्कर दिने 'बूढो बाघ'

दाह्रीजुँगा फुलेका एक बूढा। तर साहसी सिपाही हुन् उनी। ७५ वर्षको उमेरमा पनि अफगानी जनतालाई तालिबानको आतंकबाट बचाउन लागिपरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

'सायोनारा' टोकियो, 'बोन्जुरा' पेरिस

जापानी भाषामा बिदा हुँदै गर्दा प्रयोग गरिने शब्द हो ‘सायोनारा।’ अहिले ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक २०२० जापानबाट विदा हुँदै गर्दा जापानीले ‘सायोनारा ओलम्पिक’ भनिरहेका छन्। सामान्यतयाः बाइबाइ भन्ने अर्थ...
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

देउवामाथि नेता पौडेलको आक्रोश- असफल व्यक्ति सत्तामा पुग्नु विडम्बना

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्था बनाइएको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

अभिनेता अनुपम श्याम रहेनन्

बलिउड तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा आइतबार निधन भएको छ। उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

के विलासी, के अत्यावश्यक?

गत बुधबार संघीय संसद् अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यापार घाटा कम गर्न विलासिताका वस्तु आयातमा रोक लगाउने गरी मौद्रिक नीति ल्याइन लागेको जानकारी सांसदहरुलाई गराए।...
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कोभिसिल्डको पहिलो डोज लगाएकालाई आजदेखि अस्ट्राजेनेकाको अर्को खोप लगाइँदै

आज सोमबारदेखि ज्येष्ठ नागरिकलाई कोभिडविरुद्धको अस्ट्राजेनेका खोप लगाउने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८