शुक्रबार, भदौ ५, २०८३

महाधिवेशनका लागि दबाब दिन पौडेल समूहका जिल्ला सभापतिको भेला आज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको भेला आज सोमबार हुँदैछ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको भेला आज सोमबार हुँदैछ। 

१४ औं महाधिवेशन अनिश्चित बनेपछि जिल्ला सभापतिहरु भेलामा जुटेका हुन्। भेलामार्फत महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिइने एक जिल्ला सभापतिले जानकारी दिए। 

ठमेलस्थित एक होटल हुने भेलाले १४ औं महाधिवेशन समयमै गर्न र पार्टीलाई संकटमा नपुर्‍याउन सभापति शेरबहादुर देउवा दबाब दिने छ। भेलामा ७७ मध्ये ४० जिल्ला सभापति उपस्थित हुने दाबी गरिएको छ।


प्रकाशित: Aug 09, 2021| 08:49 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...