सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माधव नेपाल र महन्थ ठाकुरको पार्टी भदौ ९ गते दर्ता हुने

निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको छुट्टाछुट्टै पार्टी दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

सेयर बजारमा लाखौंले लगानी गर्छन्, सयले मात्रै फाइदा लिन्छन् : अर्थमन्त्री

अहिले सेयर बजारका लगानीकर्ता ३७ लाख पुगेको तर एक सय जना जतिले मात्रै लाभ लिन सकेको उनको भनाइ छ। सबै लागनीकर्तालाई दृष्टिगत गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

प्रदेश २ सरकारले दायर गरेका चार मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

प्रदेश २ सरकारले संघीय सरकारलाई विपक्षी बनाएर दायर गरेका विभिन्न मुद्दामा शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

कांग्रेसले ४ महिनाभन्दा बढी सरकार चलाउन सक्दैन : पशुपति शमशेर राणा

प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेकाले चार महिनाभन्दा बढी सरकार चलाउन नसक्ने दाबी राणाले गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

प्रदेश २ मा कमजोर बनेको ठाकुर पक्ष सरकारबाट बाहिरिने तयारीमा

महन्थ ठाकुर पक्षका नेता प्रदेशसभा सदस्य परमेश्वर साहले अहिले प्रदेश २ मा आफ्नो समूहको स्थिति कमजोर रहेको स्वीकार गरे। उनका अनुसार तत्कालीन राजपाबाट निर्वाचित ९ जना प्रदेशसभा सदस्य उपेन्द्र पक्षमा...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

पौने ७ खर्ब नाघ्यो बेरुजु [प्रतिवेदनसहित]

शुक्रबार महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको महालेखापरीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनमा मुलुकको बेरुजु रकम पौने ७ खर्बभन्दा बढी पुगेको उल्लेख गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

सर्वोत्तम सिमेन्टको सेयर विवादबारे अर्थमन्त्रीले दिए यस्तो प्रस्टीकरण, झाँक्रीले भनिन्– सामान्य विषय नठानौं

सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृतको गैरकानुनी संलग्नता रहेको भन्दै प्रश्न उठाएपछि संसदको अर्थ समितिले यसमा हात हालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

'नेपाल आइडल'का निर्णायक परिवर्तन, शम्भुजित, सुगम र शिवानी चयन

गायन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

महन्थ ठाकुरले परिवर्तन गरे दलको नाम, केन्द्रीय कार्यकारिणी समितिमा सदस्य पनि थपिए

यसअघि उक्त समूहले जनता समाजवादी पार्टी (जसपा लोकतान्त्रिक) राख्नका लागि निवेदन दिएको थियो। यो समूहले साइकल चिह्न पाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

एमाले विभाजनपछि कर्णालीमा कांग्रेसलाई अवसर, माओवादीलाई फाइदै–फाइदा

केन्द्रमा एमाले औपचारिक रुपमै विभाजित भएपछि त्यसको असर कर्णालीमा पनि परेको छ। केन्द्रमा जस्तै कर्णालीमा पनि नेकपा एमाले र एमाले समाजवादीका रुपमा विभाजित भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

एसियाली प्रतियोगिताका लागि टेबलटेनिसका ६ खेलाडी छनोट

सो प्रतियोगिताबाट पुरुष र महिलातर्फ समान ३–३ खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

नेपाली महिला फुटबल वरीयता एक स्थान खस्कियो

फिफाको नयाँ महिला फुटवल वरियताअनुसार नेपाल १०१औं स्थानमा छ। यसअघि नेपालको वरीयता १००औं स्थानमा थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

प्रदीप गिरिलाई भेटेपछि निधिले भने- उहाँको स्वास्थ्य स्थिति सामान्य छ

घाँटीमा जटिल समस्या देखिएपछि उपचारका लागि मुम्बई पुगेका गिरिको स्वास्थ्य स्थिति बुझ्न र थप उपचारको प्रबन्ध मिलाउन उपसभापति निधि बिहीबार बिहान दरभंगा हुँदै मुम्बई पुगेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

बैतडीमा पहिरोले बगायो दुई घर

बिहीवार रातको समयमा वर्षासँगै आएको पहिरोले हर्क बहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको वडा अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

नेपाल पक्षका १४ सांसदलाई पदमुक्त गर्न एमालेको चर्को दबाब, धर्ना बस्न गएका एमाले सांसदलाई सभामुखले भेटै दिएनन्

पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिन गएका एमालेका सांसदहरु सभामुख अग्निप्रसाद सापकोटाले भेट नै नदिएपछि फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) हुने

माधवकुमार नेपालको नेतृत्वमा गठन हुन लागेको नयाँ दलको नाम नेकपा एकीकृत (समाजवादी) रहने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, १५ जना घाइते

दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि शिक्षक संघका पदाधिकारी र प्रहरीबीच झडप भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

ओली–नेपाल दुवैतिर नखुलेकाहरू आधिकारिक धारणा बनाउन बैठक बस्दै

नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका र केपी ओलीतिर पनि नखुलेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक आज बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

नेपालीले अस्ट्रेलियामा खोलेको कलेजले तास्मानियामा पनि पायो अनुमति

नेपाली लगानिकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राबिधिक कलेज 'ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन' ले अस्ट्रेलिया तास्मानियाको हाववाटमा पनि नयाँ कलेज सञ्चालनको अनुमानि पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८