शुक्रबार, भदौ ५, २०८३

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। 

बिहीबारको मन्त्रिपरिषद् बैठकले हालका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्दै माधव नेपाल समूहका शर्माको नाम सिफारिस गरेको थियो। 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अनुराधा कोइरालालाई पदमुक्त गर्दै विष्णु प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

प्रकाशित: Aug 20, 2021| 14:29 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...