शुक्रबार, भदौ ५, २०८३

माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) हुने

माधवकुमार नेपालको नेतृत्वमा गठन हुन लागेको नयाँ दलको नाम नेकपा एकीकृत (समाजवादी) रहने भएको छ।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– माधवकुमार नेपालको नेतृत्वमा गठन हुन लागेको नयाँ दलको नाम नेकपा एकीकृत (समाजवादी) रहने भएको छ। 

निर्वाचन आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाव दिएपछि एमाले (समाजवादी) को नाम फेरिने भएको हो। पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राखिने नेपाल पक्षका नेता मेटमणि चौधरीले जानकारी दिए। 

उनका अनुसार पार्टीको चिह्न भने टुंगो लाग्न बाँकी छ। नेपाल पक्षले पार्टीको चिह्न खुला किताब प्रस्ताव गरेको थियो। तर, आयोगमा दर्ता भइसकेको पार्टीले उक्त चिह्न लिइसकेकाले चिह्नका सम्बन्धमा विवाद देखिएको छ। नयाँ चिन्हको टुंगो चाडै लाग्ने नेता चौधरीले बताए।

प्रकाशित: Aug 20, 2021| 13:34 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...