आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजारमा लाखौंले लगानी गर्छन्, सयले मात्रै फाइदा लिन्छन् : अर्थमन्त्री

सेयर बजारमा लाखौंले लगानी गर्छन्, सयले मात्रै फाइदा लिन्छन् : अर्थमन्त्री

अहिले सेयर बजारका लगानीकर्ता ३७ लाख पुगेको तर एक सय जना जतिले मात्रै लाभ लिन सकेको उनको भनाइ छ। सबै लागनीकर्तालाई दृष्टिगत गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा सीमित संख्याका लगानीकर्ताले मात्रै लाभ लिने गरेको बताएका छन्। अर्थ समितिको बैठकमा मन्त्री शर्माले सेयर बजारमा लाखौँले लगानी गर्दा केही सय जनाले मात्र लाभ लिन सकेको बताए। 

अहिले सेयर बजारका लगानीकर्ता ३७ लाख पुगेको तर एक सय जना जतिले मात्रै लाभ लिन सकेको उनको भनाइ छ। सबै लागनीकर्तालाई दृष्टिगत गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ। 

यसअघि जलविद्युत् क्षेत्रका सेयरको मूल्य अस्वभाविक रूपमा बढेको भन्दै विद्युत नियमन आयोगले लगानीकर्ताहरूलाई सचेत गराएको थियो। 

प्रकाशित: Aug 20, 2021| 17:13 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्