मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चार वर्षदेखि पानी नपरेपछि किराफट्यांग्रा खान बाध्य

अफ्रिकी मुलुक म्याडग्यास्करको दक्षिणी भेगमा चार वर्षदेखि पानी नपर्दा भोकमरी फैलिएको छ। सुख्खा भएका कारण खेतीपाती गर्ने नपाएपछि अन्नबाली उब्जाउ हुन छाडेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

आयोगले नयाँ दलको प्रमाणपत्र दिएपछि झाँक्रीले भनिन्- एउटा सकस पार गरेको क्षण

बुधबार बेलुका निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दल दर्ता गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

माधव नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दल दर्ता गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

जनवादी गायक जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने

गत मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित आफ्नै निवासमा लडेपछि उनलाई बल्खुस्थित वयोधा अस्पताल भर्ना गरिएको थियो। उनलाई ‘स्ट्रोक’ भएको चिकित्सकले बताएको उनको परिवारले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

दुई निर्दोष सेनाको मुद्दालाई सैनिक विशेष अदालतको अग्राधिकार, रिहा होलान् त?

जुन ‘गन’ भरत गुरुङको हत्या स्वीकार गरेका गंगाधर ढकालको साथमा भेटियो, त्यही ‘गन’ चोरी गरेको अभियोगमा कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उनीहरूलाई कैद सजाय सुनाएको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

४ दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मंगलबार मकैबारीमा भेटिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

भाजपा नेता चौथाइवालेसँग निधिले भने- वचन दिएको खोप देऊ

भेटमा निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सम्बन्धमा भएको सहमति अनुसार अझै भ्याक्सिन नआएको भन्दै तत्काल उपलब्ध गराउनका लागि चौथाइवालेमार्फत् भारत सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

केएल टावरमा भ्याली एक्सप्रेसले विस्तार गर्‍यो छैठौँ शाखा

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै सञ्चालनमा आएको शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा सुरु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

प्रतिवेदनपछि अलमुताइरीले भने– म अब बाहिरिएँ,

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले पद छाड्ने संकेत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

कांग्रेसका निर्वाचित महामन्त्री निरीह, अधिकार र जिम्मेवारी बिर्सेर अनशनमा समर्थन

'जहाँसम्म मेरो कुरा छ म सधै पार्टीमा विधिसम्मत निर्णय र प्रक्रियाको पक्षमा छु,' उनले भने, 'जिल्ला सभापतिजीहरूले क्रियाशीलको मात्रै होइन, विधानसम्बन्धी मागहरू पनि राख्नुभएको छ। मेरो पदीय जिम्मेवारी र त्यसको...
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

अलमुताइरीले आचरण सुधार गर्नुपर्ने छानबिन समितिको निष्कर्ष

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यावसायिक आचरण र बानीव्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिले निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गरेर सिकाइ निरन्तरताको पहल गर्न सरोकारवालाको आग्रह

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरुको सिकाइ निरन्तरताको लागि अभिभावकदेखि विद्यालयका शिक्षक सबैले पहल गर्नुपर्ने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

प्रदेश २ : माओवादीका सर्वहारा मन्त्रीको विलासी इच्छा

केही महिना अगाडिसम्म प्रदेश २ सरकारभन्दा बाहिर रहेको माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारका मन्त्रीहरु विलासितामा केन्द्रित रहेको भन्दै कडा आलोचना गर्दै आइरहेका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

बिचौलिया बनेर बिरामीमाथि ठगी, १० जना पक्राउ

बिचौलिया बनेर बिरामी ठगी गरेको आरोपमा १० जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

महिला फुटबलको राष्ट्रिय टिममा रौतहटका नौजना खेलाडी

राैतहटबाट राष्ट्रिय टिममा परेका नौजनामा पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता रानामगर, रजनी ठोकर, रस्मी घिसिङ, अन्जना रानामगर, मन्जली योन्जन, अनिता केसी र निसा ठोकर छन्।

मंसिरमा हुने युथ एथ्लेटिक्समा २८ विधाका खेल

एथ्लेटिक्स परिवारले आगामी मंसिरमा युथ एथ्लेटिक्स प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

संविधानमाथि राजनीति नगर्न नेताहरूलाई पूर्वप्रधानन्यायाधीशहरूको चेतावनी

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘संविधानमाथि राजनीति भयो, संविधानलाई जुन ढंगले गम्भीरतापूर्वक लिने हो, त्यो लिएको जस्तो हामीलाई लाग्दैन, सत्ता कब्जा गर्ने दृष्टिकोण अहं रह्यो, संविधानले कायम गरेका कुरामा आबद्ध रहने क्रम...
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

एनभीए भलिबल च्याम्पियनसिप असोजमा, बढाइयो पुरस्कार रकम

सोमबार बसेको संघको बैठकले अजोसमा च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो। दसैँअघि सम्पन्न हुने च्याम्पियनसिपमा विजेताले चार लाख पुरस्कार प्राप्त गर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

व्यवसाय परिवर्तन गर्न २०७८ चैतसम्म म्याद, ब्याज पुँजीकरण गर्न नपाइने

बैंक तथा वित्तीय संस्थाका कोभिड प्रभावित ऋणीहरूले व्यवसाय परिवर्तन गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंंकले कोभिड–१९ बाट प्रभावित व्यवसाय चल्न नसक्ने भई अर्को व्यवसाय परिवर्तन गर्न चाहेका लागि यस्ताे...
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८