मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मन्त्रीको भन्दा बढी तलब खान्छन् त्रिवि उपकुलपति [कर्मचारी र प्राध्यापकको तलब विवरणसहित]

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको जानकारीअनुसार त्रिवि पदाधिकारीको तलब नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीको भन्दा पनि बढी छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

काठमाडौंका सीडीओको नयाँ आदेश, स्कुल खोल्न लचिलो

जिल्ला प्रशासन कार्यालयले भदौ मसान्तसम्मका लागि नयाँ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश १ सरकार अल्पमतमा पर्‍याे, मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : राई

प्रदेश १ सरकार अल्पमतमा पर्‍याे, मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : राई
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

तीव्र गतिमा सवारी चलाउनेमाथि नाइट भिजन लेजर स्पिड गन प्रयोग गरी कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातिको समयमा तीव्र गतिका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पिडगन’ सहितको चेकिङ सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश १ का १० सांसद एकीकृत समाजवादीमा

प्रदेश १ का १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पक्षमा खुलेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

कर्णालीमा तीन जना सांसदले रोजे एकीकृत समाजवादी

कर्णाली प्रदेशसभाका एमालेका तीन जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

लुम्बिनी प्रदेशसभाको बैठक भदौ ३० सम्म स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

सभामुख सापकोटाविरुद्ध एमाले अध्यक्ष ओली सर्वोच्चमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

जब दृष्टिविहीन हिमानीले एक करोड जितिन्

भारत आगराकी हिमानी बुंदेलाले कल्पना पनि गरेकी थिइनन् आफ्नो क्षमताबारे भारतभर चर्चा हुन्छ भनेर। महानायक अमिताभ बच्चनले आफ्नो खुलेर तारिफ गर्लान् कुनै दिन भन्ने सपनाको कुरा थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

फेरि सर्‍यो कांग्रेसको वडा र पालिका अधिवेशन मिति

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार पार्टीले १८ भदौदेखि वडा अधिवेशन सुरु गरेर २३ गतेसम्ममा सक्नुपर्ने र पालिकास्तरीय अधिवेशन २७ भदौमा सुरु गरेर २९ गतेभित्र गरिसक्नुपर्ने गरी निर्णय भएको बताए।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

विवेकशील साझाको बैठक एक साताभित्र राख्न संयोजक पाण्डेको प्रस्ताव

हामी एजेन्डाकै छलफलमा हुँदा यहाँले एकलौटी बैठक बोलाउनुभयो। पुनः दोहोराउँछु, मैले एजेन्डामा यी यी हुनुपर्छ भनेको थिएँ। तर, बैठक नबोलाऔं भनेको थिइनँ। यहाँले बैठक बोलाएपछि पनि मैले पुनः दुवैले बैठक...
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश १ का ७ सांसदले गरे समाजवादीमा सनाखत

प्रदेश १ का ७ जना प्रदेश सांसद नेकपा एकीकृत समाजवादी पक्षमा खुलेका छन्। प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आएका मध्ये ७ जनाले सनाखत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

सभामुख सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' मा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज बुधबार पनि सुनुवाइ भएन। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी चढेको मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

मपविले वैकल्पिक रूपमा परीक्षा सञ्चालन गर्ने [यस्तो छ कार्यविधि]

मध्यपश्चिम विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न कार्यविधी तयार पारेको छ। विश्वविद्यालयले तयार पारेको परिक्षा सञ्चालन, व्यवस्थापन र मूल्यांकन कार्यविधि २०७८ मा वैकल्पिक र भौतिक माध्यमबाट परीक्षा सञ्चालन गर्ने उल्लेख...
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

नेपाल–इन्डिया फुटबल म्याच रंगशालामै गएर हेर्न पाइने

यही बिहीबार र आइतबार हुन लागेको नेपाल र इन्डियाबीचको खेल दर्शकले रंगशालामै पुगेर हेर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

राजश्रीको गीत ‘लखर लखर’ सार्वजनिक

डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ। दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश १ मा दल सनाखतका लागि ८ सांसद पुगे निर्वाचन आयोग

प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सनाखतका लागि ८ जना प्रदेश सांसद निर्वाचन कार्यालय विराटनगर पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

व्यवस्थित राउटे बस्तीका लागि पहल गर्छु : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

पहिरोका कारण नौ घर उच्च जोखिममा

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिरको जोखिममा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

सरकारले माग्यो प्रमुख प्रतिपक्षी एमालेको साथ

कानुनमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८