बिहीबार, वैशाख २०, २०८१

राजश्रीको गीत ‘लखर लखर’ सार्वजनिक

डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ। दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ। दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन्। पुस्तक प्रसादको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ।

triton college

देव धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ।

भिडिओमा विजय राज भुर्तेल, रन्जिता विश्वकर्मालगायतले अभिनय गरेका छन्। रमाइलो गीत ‘लखर लखर’ ले दर्शकको मन जित्नेमा लेखक थापा विश्वस्त छन्।


प्रकाशित: Sep 01, 2021| 12:37 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्