मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

३३ वर्षपछि बुवासँग भेट गर्दाको खुसी

‘पाँच वर्षको हुँदा बाबा कामको सिलसिलामा भारत जानुभएको थियो रे। त्यसपछि कहिल्यै देख्न पाएको थिइनँ। मैले त सोचेकै थिइनँ, बाबासँग भेट हुन्छ भनेर। म आज ज्यादै खुसी छु। यसका लागि...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

दुई वर्षदेखि जेलमा रहेका निर्दोष दुई सैनिकले पाए न्याय!

पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको थियो। सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिकद्वयलाई सफाई दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालसँग भेटवार्ताा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

नासुको पदपूर्ति यथास्थितिमा राख्न लोक सेवालाई सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी मितिसम्म पदपूर्ति सम्बन्धी काम कारबाही यथास्थितिमा राख्न लोक सेवा आयोगका नाममा आदेश दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

कांग्रेसले सच्यायो निर्वाचन निर्देशिका

नेपाली कांग्रेसले निर्वाचन निर्देशिकामा परिमार्जन गरेको छ। असन्तुष्ट पक्षको माग सम्बोधन गर्न निर्देशिका परिमार्जन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

‘हामी खुसी भयौँ तर गर्व गर्न लायक नतिजा निकालेनौँ’

खेलको पहिलो मिनेटमै नेपाली पोस्ट नजिकै थ्रो-इनको अवसर पाएको भारतले सहज सुरुवात गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

कांग्रेसले नटुंग्याएको विवादको जिम्मा निर्वाचन अधिकृतलाई

नेपाली कांग्रेसले 'गर्न नसकेको' कामको जिम्मा जिल्ला निर्वाचन अधिकृतलाई गर्न निर्देशन जारी गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

फलोअप : दुई निर्दोष सैनिकको मुद्दामा बहस सकियो, फैसला शुक्रबार सुनाइने

पीडितका तर्फबाट अधिवक्ताद्वय अरुण पौडेल र सोमनाथ ढुंगानाले बहस गरेका थिए भने विपक्षी सेनाका तर्फबाट साम्बराज अर्याल र महेन्द्रजंग साहले बहस गरेका थिए। बिहीबार बहस सकिएपनि फैसला भने सुनाइएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेलमा १-१ को बराबरी

नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा भएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुवैले १-१ गोलको बराबरी गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री तयार

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयमा उपस्थित भई शिक्षण सिकाइ गर्न सकिने विषम परिस्थितिमा घरमा नै बसेर सिकाइलाई निरन्तरता दिने गरी गृह विद्यालय व्यवस्थापन सहिजीकरण सामग्री २०७८ तयार पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

दर्शकसहितको रंगशालामा गोलले थपेको उत्साह [फोटो फिचर]

दशरथ रंगशालामा बिहीबार भएको खेलमा अन्जन विष्टले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

अर्घाखाँची सिमेन्टको आइपीओ आउँदै

कार्यक्रममा कम्पनीले उत्पादन गरिरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको जनाएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणी करण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

नेपाल इन्डियाको जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले एक गोलको अग्रता बनाएको छ। नेपालका लागि फरवार्ड अन्जन विष्टले गोल गरेर टिमलाई अग्रता दिलाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

कैलालीमा विद्यालय खोल्ने निर्णय

कैलालीमा कोभिड–१९ दोस्रो लहरका कारण बन्द रहेका विद्यालयमा भौतिक रुपमा पठनपाठन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रदेश १ मा मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको विपक्षी गठन्धनको निष्कर्ष

प्रदेश १ का विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्त असंवैधानिक भएको ठहर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

भारतविरुद्ध अञ्जन विष्टले गरे नेपालका लागि पहिलो गोल

दशरथ रंगशालामा जारी नेपाल-भारत फुटवलमा नेपालले गोल गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

रुपन्देही कांग्रेसमा वडासम्मै दुई प्यानल

बुटवल उपमहानगरपालिकामा वडामा कांग्रेसमा नेतृत्वको आकांक्षी धेरै भएपछि प्यानलअनुसार चुनाव हुने सम्भावना देखिएको छ। तर, नगर सभापति खेलराज पाण्डेले भने सहमतिमै नेतृत्वको छिनोफानो गर्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

नेपाल र पपुवा न्युगिनीका दुई मैत्रीपूर्ण खेलको मिति परिवर्तन

परिवर्तित मिति अनुसार अब सेप्टेम्बर ७ र १० मा यी दुईबीचको खेल हुने भएको हो। यसअघि सेप्टेम्बर ५ र ८ मा नेपाल र पपुवा न्युगिनीबीच खेल हुने तय भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

जनस्वास्थ्यविद् भन्छन्– विद्यालय खोलौं तर मापदण्डसहित, यस्ता छन् मापदण्ड

‘बालबालिकालाई डेढ वर्षदेखि अनलाइन कक्षाले शारीरिक तथा मानसिक समस्या देखापर्न थालेको छ। अनलाइन कक्षाले बालबालिकाको सिकाइ राम्रो नहुने, विभिन्न मानसिक समस्या देखिने, आँखामा समस्या देखिने, मोटोपन बढ्ने लगायतका समस्या देखिएको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८