सोमबार, फागुन १८, २०८२

कैलालीमा विद्यालय खोल्ने निर्णय

कैलालीमा कोभिड–१९ दोस्रो लहरका कारण बन्द रहेका विद्यालयमा भौतिक रुपमा पठनपाठन हुने भएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

kumari

धनगढी– कैलालीमा कोभिड–१९ दोस्रो लहरका कारण बन्द रहेका विद्यालयमा भौतिक रुपमा पठनपाठन हुने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार धनगढीमा बसेको बैठकपछि कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बालबालिकाको शैक्षिक गतिविधि गतिशील बनाउन भदौ १८ गतेदेखि भौतिक रुपमै विद्यालय सञ्चालन गर्न दिइएको बताए। 

सकेसम्म भर्चुअल माध्यमबाट पठनपाठन गर्ने/गराउने, भौतिक रुपमै उपस्थित गराई पठनपाठन सञ्चालन गर्नुपर्ने भए जनस्वास्थ्यका मापदण्डका कडाइका साथ पालन नर्गुपर्ने प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा भनिएको छ।

प्रकाशित: Sep 02, 2021| 18:18 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।