शुक्रबार, भदौ ५, २०८३

प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालसँग भेटवार्ताा गरेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालसँग भेटवार्ताा गरेका छन्। 

प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। भारतमा मिर्गौला प्रत्यारोपण गरी हालै स्वदेश फर्किएका खनाललाई प्रधानमन्त्री देउवाले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए। 

'पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालजीको निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएँ। उहाँको स्वास्थ्यमा निकै सुधार भएको रहेछ। झलनाथजीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु,' प्रधानमन्त्री देउवाले ट्विट गरेका छन्। 

प्रकाशित: Sep 02, 2021| 21:37 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...