मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमिताभ बच्चन अभिनित ‘उचाइ’ फिल्म नेपालमा सुटिङ हुने

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कांग्रेसलाई गौरवशाली बनाउने संकल्पका साथ महाधिवेशनमा होमिन शेखर कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चौधौं महाधिवेशनलाई उत्सवका रुपमा मनाउन कार्यकर्ताहरूलाई अपिल गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

पहिरो खसेसँगै हेलम्बु सडक फेरि अवरुद्ध

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

विश्वकप छनोटमा ब्राजिलको सतप्रतिशत जित

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले अहिलेसम्म सतप्रशिसत जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

बेल्जियमको जित, इटाली र बुल्गेरियाको बराबरी, स्पेनको हार

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको बिहीबार राती सम्पन्न युरोपेली छनोटमा विश्व नम्बर वान बेल्जियमले इस्टोनियामाथि ५–२ गोलअन्तरको सानदर जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

रोनाल्डोले पाउने भए ७ नम्बरको जर्सी

पछिल्लो सिजन फरवार्ड एडिसन काभानीले प्रयोग गरेको सात नम्बरको जर्सी यो वर्ष क्रिस्टियानो रोनाल्डोले प्रयोग गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कोटेश्वर नजिक बागमती नदीमा पुरुषको शव फेला

बागमती नदीमा एक युवकको शव भेटिएको छ। काठमाडौंको मीनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा शुक्रबार बिहान शव भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

नारायणगढ-मुग्लिङ सडक खण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

पर्वत पहिरो अपडेट: एकै परिवारका ३ सहित ६ जनाको मृत्यु, २ बेपत्ता

अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पर्वतमा ६ जनाले ज्यान गुमाएका छन्। बिहीबार राती २ बजे गएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कांग्रेस वडा अधिवेशन आजदेखि

नेपाली कांग्रेसले शुक्रबार ४० वटा जिल्लामा वडा अधिवेशन गर्दैछ। सहमति नभएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने निर्वाचन निर्देशिकाको व्यवस्था छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

यी हुन् ५ सयभन्दा बढी संक्रमित भएका १९ जिल्ला

देशका विभिन्न १९ जिल्लामा कोरोना संक्रमणका ५ सय भन्दा धेरै सक्रिय संक्रमित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु, ३ जना बेपत्ता

पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लगातारको वर्षापछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

न्यूयोर्कमा बाढीका कारण एकै परीवारका तीन नेपालीको मृत्यु

न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाको कारण तीन जना नेपालीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

इंग्ल्यान्ड र पोल्यान्डको सानदार जित

फिफा विश्वकपको युरोकप क्वालिफायरअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले हंगेरिविरुद्ध सानदार जित निकालेको छ। हंगेरीको पुस्कस एरिनामा सम्पन्न खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ४–० गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कार्यकर्तालाई देउवाको अपिल- बलियो कांग्रेस समृद्ध देश बनाउन स्वस्थ चुनावी प्रतिष्पर्धा गरौं

सत्तारुढ दल नेपाली कांग्रेस शुक्रबारदेखि १४औं महाधिवेशनमा होमिएको छ। महाधिवेशनमा होमिएसँगै शुक्रबार बिहानै समापति शेरबहादुर देउवाले कार्यकर्ताहरूलाई सम्बोधन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

प्रवक्ताका रुपमा ज्ञवालीले विज्ञप्ति निकालेपछि एमालेमा तरंग, योगेशको जिम्मेवारी के?

प्रवक्ताको रुपमा प्रदीप ज्ञवालीले विज्ञप्ति प्रकाशित गरेपछि नेकपा (एमाले) मा तरंग उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

सातै प्रदेशमा नसर्ने रोगको विशिष्टीकृत अस्पताल बनाउने तयारी

सरकारले सातै प्रदेशमा सातवटा अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

ढुंगाले किचेर हाइड्रोपावरका श्रमिकको मृत्यु

ढुंगाले किच्दा ताप्लेजुङमा निर्माणधीन सानिमा हाइड्रोपावरमा कार्यरत श्रमिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ। विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

रूपन्देही मर्चवारीका अध्यक्ष खुले लोकतान्त्रिक समाजवादीमा

रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८