शुक्रबार, भदौ ५, २०८३

कांग्रेस वडा अधिवेशन आजदेखि

नेपाली कांग्रेसले शुक्रबार ४० वटा जिल्लामा वडा अधिवेशन गर्दैछ। सहमति नभएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने निर्वाचन निर्देशिकाको व्यवस्था छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- नेपाली कांग्रेसले शुक्रबार ४० वटा जिल्लामा वडा अधिवेशन गर्दैछ। सहमति नभएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने निर्वाचन निर्देशिकाको व्यवस्था छ। 

आज वडा अधिवेशनबाट वडा सभापतिसहित पदाधिकारी र सदस्यहरू तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्।

आठ लाख भन्दा बढी क्रियाशील सदस्य आजदेखि १४औं महाधिवेशनको पक्रियामा होमिन लागेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनमा होमिएका सवै नेता तथा कार्यकर्ताहरूलाई स्वास्थ्य सावधानी अपनाउन अपिल गरिसकेका छन्।

प्रकाशित: Sep 03, 2021| 08:46 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...