बिहीबार, भदौ ४, २०८३

ढुंगाले किचेर हाइड्रोपावरका श्रमिकको मृत्यु

ढुंगाले किच्दा ताप्लेजुङमा निर्माणधीन सानिमा हाइड्रोपावरमा कार्यरत श्रमिकको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

ताप्लेजुङ- ढुंगाले किच्दा ताप्लेजुङमा निर्माणधीन सानिमा हाइड्रोपावरमा कार्यरत श्रमिकको मृत्यु भएको छ। 

हाइड्रोपावरको साइटस्थलमा रहेको भान्सामा बसिरहेका फत्ताङलुङ गाउँपालिका-१ का ४४ वर्षीय खगप्रसाद तामाङको ढुंगाले किचेर ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कैलाश अधिकारीका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

प्रकाशित: Sep 03, 2021| 07:18 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।