बिहीबार, भदौ ४, २०८३

नारायणगढ-मुग्लिङ सडक खण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- पहिरोका कारण नारायणगढ-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको वर्षाले नारायणगढ- मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित पाँचकिलो भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको हो। 


जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार निरन्तर वर्षाका कारण बाटोको अवरोध पन्छाउने काममा बाधा पुगेकाछ। सडक नखुलेसम्म आफ्ना सवारीसाधनलाई सुरक्षित स्थानमा पार्कीङ गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: Sep 03, 2021| 08:58 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।