मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीमा विंगर र अटो ठोक्किँदा तीन जनाको मृत्यु, चार घाइते

कैलालीमा विंगर र अटो एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

लुम्बिनीका मुख्यमन्त्रीको काँधमा ९ मन्त्रालय, मन्त्रिपरिषद्ले कहिले पाउँला पूर्णता?

सरकार गठन भएको एक महिना पुग्न लाग्दा पनि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। तर, प्रदेश सरकारले मन्त्रालयको जिम्मेवारी भने हेरफेर गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

संवैधानिक अंगमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

कैलालीमा डल्फिन गणना सुरु

कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

लकडाउनमा देखिएको जनजीवन झल्काउने कला प्रदर्शनी

युवतीका दुवै आँखा बन्द छन्। तेस्रो आँखा उघ्रिएको छ। मुख छोपेकी छिन् सुनको मास्कले। युवतीलाई सुनको मास्क लगाइदिनेचाहिँ कलाकार इरिना ताम्राकार हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

अर्घाखाँचीमा हाइस दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

अर्घाखाँचीको शितगंगा नगरपालिका–३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

निगम सुधारका लागि समिति गठन गर्न अर्थमन्त्री शर्माको सुझाव

नेपाल वायुसेवा निगममा देखिएको बेथिति अन्त्यका लाथि अर्थ मन्त्रालयले चासो व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

जेलमुक्त हुँदै गर्दा के भने सैनिकले? आफन्तले सुनाए, ‘यातना र जेल भयो, क्षतिपूर्ति भएन’

सैनिक हिरासतमा चार महिना राखेर चरम यातना दिइरहँदा उनीहरुले धेरैपटक ‘हामी निर्दोष छौं’ भनेर नचिच्याएका होइनन्, तर त्यसबेला उनीहरुको आवाज त्यो कालकोठरीको भित्ताबाहेक कसैले सुनेन, न सुन्न चाह्यो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

जेलमुक्तिले खुसी भए पनि यातनाले झस्काउँछ सैनिक परिवारलाई [भिडियो रिपोर्ट]

लबकुमार गुरुङकी श्रीमती प्रमिला तामाङलाई पनि खुसीको कुनै सीमा थिएन। २८ महिनापछि न्याय पाएका श्रीमानलाई भेट्न जान उनी निकै आतुर देखिन्थिन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कांग्रेस महाधिवेशन सुरु, निर्दोष सैनिकद्वय रिहा, एमाले सरकारमा फर्कने प्रदीप ज्ञवालीको दाबी [२०७८-५-१८]

महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

गृहमन्त्री र विप्लव नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँड र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

चितवनमा खुल्यो अटिजम विशेष विद्यालय

भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

अफगानिस्तानबाट हालसम्म ८६० नेपालीको उद्धार

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कञ्चनपुरमा स्कुल खोल्न अनुमति

कञ्चनपुरमा पनि विद्यालय सञ्चालन गर्न पाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

जनार्दन बरालको अध्यक्षतामा सेजनमा नयाँ कार्यसमिति

आर्थिक पत्रकारहरूको संस्था सेजन अध्यक्षमा जनार्दन बराल विजयी भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

जिसस कैलालीका उपप्रमुखसहित तीन जनाले गरे नेकपा (एस)को पक्षमा सनाखत

जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुखसहित तीन जनाले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

प्रदेश २ का जिल्लामा कांग्रेसको वडा अधिवेशन हुन सकेन

१४औँ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको ५६ जिल्लामा वडा अधिवेशन चलिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

वामदेव गौतम राजीनामा बुझाएर एमालेबाट बाहिरिए

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८