बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्घाखाँचीमा हाइस दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

अर्घाखाँचीमा हाइस दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

अर्घाखाँचीको शितगंगा नगरपालिका–३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं- अर्घाखाचीको शितगंगा नगरपालिका-३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखांची भुमिकास्थान नगरपालिका -९ का सन्जय विकको भएको प्रहरीले जनाएको छ। 

काठमाडौंबाट अर्घाखांची आउदै गरेको बा३ख८६३९ नम्बरको हाइस शितगंगा-३ स्थित सैनिक ब्यारेक नजिकै शनिबार बिहान दुर्घटनामा परेको हो। हाइमा १३ जना सवार थिए। तीपध्ये पाँच जना घाइते भएका छन्। जसमा दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ। 


प्रकाशित: Sep 04, 2021| 06:50 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।