नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमा नयाँ बन्ने सरकारले आफूलाई आतंकवादी संगठनबाट अलग राख्ने र छिमेकीहरुसँग राम्रो सम्बन्ध कायम गर्ने बताएका हुन् ।
नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले एमाले छाडेर समाजवादीमा आएमात्रै प्रदेश–१ र बागमतीका मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिने बताएकी छन्।
नेपाल फुलकन्ट्याक्ट कराते महासंघले खेलाडीहरूलाई सम्मान गर्नका लागि क्योकुसिन कराते प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको स्मृतिमा कोष खडा गर्ने तयारी गरेको छ।
मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२-१४ वर्षमा स्वर्ण जितेका छन्।