कर्णाली प्रदेशका दुई सय ७२ वडामा नेपाली कांग्रेसको वडाधिवेशन सम्पन्न भएको छ। कुल सात सय १८ वडामध्ये दैलेखका ८६, जाजरकोटका ७७, जुम्लाका ५९, हुम्लाका ३७, मुगुमा १९ र सल्यानका ३१...
स्पेनिस किशोर खेलाडी कार्लोल अल्कारासले यूएस ओपनमा सानदार प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। पहिलो सेटमा हार बोहोरेर १–२ को सेटले पछि परेको अवस्थाबाट अल्कारासले पुनरागमन जित निकालेका हुन्।
एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेताकार्यकर्ता पक्राउ परेका छन्।
आगामी असोज १ गतेदेखि सामुदायिक तथा निजी दुवैखाले स्कुल खोल्न प्रशासनले अनुमति दिएको छ। सोमबार उपत्यकाका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीचको छलफलपछि स्कुल खोल्न दिने सहमति भएको हो।
उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकहरूको थप प्रतिबद्धताको माग गर्दै विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७४औं बैठक सोमबारबाट सुरु...
मादी–१ वडाध्यक्ष खेमनाथ कटुवाल पनि कार्की परिवारको कसैसँग विवाद रहेको भन्ने कुनै जानकारी नभएको बताउँछन्। उनी भन्छन्, ‘कार्की परिवारको कोहीकसैसँग विवाद थियो भन्ने सुनेका थिएनौं।’
नयाँ संविधानअन्तर्गत भएको चुनावले दिएको पहिलो सरकारले एक संसदीय अवधिभर काम गरिदिएको भए त्यसको अर्थै अलग्गै हुन्थ्यो र त्यो सकारात्मक हुन्थ्यो। तर ओली दोस्रो पटक प्रधानमन्त्री बनेदेखि नै आफ्नै पक्षमा...
काफ्लेसहित तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य यज्ञश्वर क्षेत्री, बुटवल उपमहानगरका वडा सदस्यहरु चीनबहादुर गुरुङ, सुनील शाक्य र गोपाल नेपालले निर्वाचन कार्यालय रुपन्देहीमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।