आइतबार, जेठ ३, २०८३

त्रिवि स्नात्तकोत्तर दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायको स्नात्तकोत्तर दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

National life

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायको स्नात्तकोत्तर दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ।स्नात्तकोत्तर दोस्रो वर्षको मानविकी, शिक्षा र व्यवस्थापन संकायको परीक्षा असोज ११ गतेबाट असोज २० गतेसम्म दिउँसो ११ बजेदेखि ३ बजेसम्म देशभरका परीक्षा केन्द्रमा भौतिक रूपमा परीक्षा सञ्चालन हुने जनाएको हो।

कोभिड १९ को बढ्दो संक्रमणका कारण २०७७ सालमा सञ्चालन हुनपर्ने परीक्षा स्थगित हुँदै ७८ साल असोजमा एक वर्ष ढिलो गरेर सञ्चालन गर्न लागिएको हो।

प्रकाशित: Sep 06, 2021| 14:25 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्