आइतबार, जेठ ३, २०८३

कोभिड अपडेट : १ हजार ८९७ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २० जना संक्रमितको मृत्यु भएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर एक हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २० जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ४८८ जना र एन्टिजेन परीक्षणबाट ४०९ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १५ हजार ९७९ परीक्षण भएको छ।मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७४३ जना कोरोनामुक्त भएका छन्। सोमबार देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: Sep 06, 2021| 17:05 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्