वाणिज्य बैंकको कर्जाको तुलनामा निक्षेप वृद्धिदर निकै कम देखिएको छ। भदौ १८ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप जम्मा तीन हप्तामा १२ अर्बले बढेको छ भने ५५ अर्ब रुपैयाँले कर्जा विस्तार...
लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले संसदमा दर्ता भएको सञ्चारसम्बन्धी विधेयक मिडियामैत्री बनाउने सवालमा आफूहरुको ध्यानआर्कष्ण भएको बताएका छन्। उनले प्रेससम्बन्धी कानुन निर्माणमा पत्रकारहरुको सुझावलाई मनन गरिने बताए।
अन्तर्राष्ट्रिय सहयोग नियोगबाट प्राप्त हुने यो रकम विद्यालय शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लाागि खर्च गरिने सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।
अमेरिकासँग एमसीसी विवाद, भारतसँग तुइन प्रकरण र चीनसँग सीमा विवाद छानबिन प्रकरणले सबैको ध्यान तानेको छ। सरकारले तुइन प्रकरण र एमसीसीका विषयमा आँखा चिम्लिएको तर चीनसँगको सीमा विवादमा भने बढी...
सुप्रिया मोडल हुन्। थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी उनले ‘बिर्खेलाई चिन्छस्’ र ‘साढे सात’मा अभिनयसमेत गरेकी कटवाल समाचार वाचनमा समेत रुची राख्छिन्।