बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमसीसी अमेरिकी सैन्य रणनीतिको हिस्सा होइन : अमेरिका

एमसीसी मुख्यालयले बुधबार नेपाल सरकारलाई पठाएको जवाफी पत्रमा एमसीसी कुनै अमेरिकी सैन्य रणनीतिको हिस्सा नभएको प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

'एमसीसीका अनुसूची परिमार्जन गर्न सकिन्छ, मुख्य अंशमा संशोधन गर्न सकिँदैन'

जवाफी पत्रमा भनिएको छ, 'यस कम्प्याक्ट सम्झौताका मुख्य अंशमा प्रभाव पार्ने वा रकम विनियोजन, कार्यान्वयन ढाँचा, अनुगमन तथा मूल्यांकन ढाँचा अथवा कर मिनाहाका प्रावधानहरु हस्ताक्षर भइसकेको एमसीसी नेपाल कम्प्याक्टलाई अहिले...
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमसीसीको लेखापरीक्षण नेपालको महालेखापरीक्षकको कार्यालयबाटै भइरहेको छ : अमेरिका

एमसीसीले दिएको जवाफमा लेखिएको छ,'दफा ३.८ ले किटानीका साथ नेपालको महालेखापरीक्षकको कार्यालयले एमसीए-नेपालको लेखा परीक्षण गर्नसक्ने भनेको छ र वास्तवमा त्यसरी नै लेखापरीक्षण भइरहेको पनि छ।'
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

प्रतिपक्षमा पुगेपछि फेरियो एमालेको बोली, भन्छ- एमसीसी मुलुकको हितमा छैन, कांग्रेस कार्यालयमा मुस्लिम संघको धर्ना [२०७८-५-२३]

नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

बागलुङ-पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको नाम ‘गोल्डेन ब्रिज’

बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपिलमार्फत प्राप्त उत्कृष्ट १० मध्ये 'गण्डकी गोल्डेन ब्रिज’ नाम छनोट गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमसीसीबारे अमेरिकाले नेपाललाई पठाएको पत्रमा के छ? [पूर्णपाठ]

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता इन्डो-प्यासिफिक स्ट्राटेजी (आईपीएस)को अंग नभएको र नेपालको संविधानभन्दा माथि नभएको अमेरिकाले प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

अमेरिकाले भन्‍यो- एमसीसी आईपीएसको अंग होइन, नेपालको संविधानभन्दा माथि छैन

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता आईपीएसको अंग नभएको र नेपालको संविधानभन्दा माथि नभएको अमेरिकाले प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

इण्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ कैदीको मृत्यु

इण्डोनेसियाको राजधानी जाकर्तास्थित एक जेलमा आगलागी हुँदा ४१ कैदीको मृत्यु भएको छ। राजधानी जाकर्तास्थित क्षमताभन्दा बढी कैदी राखिएको जेलमा आगलागी भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

तालिवान सरकारद्वारा अफगानिस्तानका ५ पत्रकार गिरफ्तार

अफगानिस्तानमा तालिबान सरकार बनेपछि ५ पत्रकार गिरफ्तार भएका छन्। कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

संखुवासभा घटनाका मृतक ६ जनाको सामूहिक दाहसंस्कार

संखुवासभाको मादी नगरपालिका -१ खोलागाउँमा आइतबार राति भएको घटनाका मृतक ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। विभत्स हत्या गरिएका एकै परिवारका ६ जनाको इटहरीस्थित बूढीगंगा मुक्तिघाटमा दाहसंस्कार गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमाले 'संसद्‍को हत्यारा' भएको रामकुमारी झाँक्रीको आरोप

'संसद्‍का हत्याराहरूले संसद् बचाउन लागेकाहरूलाई विभिन्न आरोप लगाउने गरेका छन्। यस विषयमा म धेरै टिप्पणी गर्न चाहन्नँ,' संसद्बाट बाहिरिेने क्रममा नेतृ झाँक्रीले भनिन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

निरक्षता उन्मूलन गर्ने प्रणका साथ मनाइयो ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले निरक्षरता उन्मूलन गरि विकास र समृद्धिलाई अघि बढाउँदै लानुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एकजनालाई बचाउने क्रममा रुसी आपतकालीन मन्त्रीको मृत्यु

आर्टिक समुद्रको नोरिस्कमा भइरहेको अभ्यासका क्रममा एकजनाको जीवन जोगाउन क्रममा मन्त्री जेनिचेको मृत्यु भएको अलजजिराले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

सभामुखविरुद्ध संसद्‍मै एमालेको नाराबाजी, अध्यादेश पास गर्न मा‌ओवादी केन्द्रको जोड [२०७८-५-२३]

नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

नेपाल सरकारलाई एमसीसीले पठायो जवाफ

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा नेपाल सरकारले उठाएका प्रश्‍नहरुको एमसीसीले जवाफ पठाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

गभर्नरलाई 'तह' लगाउन खोज्दा विवादको भुमरीमा अर्थमन्त्री

साउन १ गते नै बजेट कार्यान्वयनमा आइसक्नुपर्नेमा २२ गते पत्रचार गरेर बजेटको कार्यान्वयन नगर्न निर्देशन दिनुले अर्थमन्त्रीले बजेटलाई बन्धक बनाएको आरोप छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

पदीय मर्यादामा बस्‍न सभामुख सापकोटालाई विष्णु पौडेलको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सभामुख अग्‍नीप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्‍न चेतावनी दिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमसीसी उपाध्यक्षको टोली भोलि आउँदै, अवरोध पुर्‍याए गिरफ्तार गर्ने चेतावनी

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा जेड. सुमारसहितको टोली बिहीबार काठमाडौं ओर्लिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

तालिबान सरकारलाई चीनको स्वागत, पर्ख र हेरको अवस्थामा अमेरिका

तालिबानले अहिलेको सरकारलाई कामचलाउ सरकारको संज्ञा दिएको छ। सरकारमा महिला सहभागिता शून्य देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमाले सांसदको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्‍मा पेश

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश भएको छ। नेकपा (एमाले) का सांसदहरुको नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाणले अध्यादेश पेश गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८