बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोरङ कारागारका बन्दीको मृत्यु

मोरङ कारागारका बन्दी ६० वर्षीय भीमलाल सुब्बाको बिहीबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसीबारे साझा धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल भ्रमणमा रहेका बेला एमसीसीबारे साझा धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसीबारे ओलीले फेरे बोली

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

दसैँमा बेच्न ६ करोडका खसीबोका किन्दै सरकार, खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँ छुट

'यस वर्षको दसैँमा करिब ६ करोड रुपैयाँ हाराहारीका खसी बोका खरिद गर्ने योजना खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बनाएको छ,' कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले भने, 'खसीबोका खरिदका लागि करिब...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसीको विरोध गर्ने २२ जना पक्राउ

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजीको माग गर्ने २२ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

प्रशिक्षणका लागि कतार जाँदै राष्ट्रिय फुटबल टिम, ४ बजे बिदाइ

आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

गठन हुनेबित्तिकै विवादमा तानियो जनलोकपाल आयोग

मुख्यमन्त्री लालबाबु राउतले आयोगमा नियुक्ति गर्दा सत्ता सहयात्री दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सल्लाह नगरेपछि सत्ता गठबन्धनभित्रै विवाद उत्पन्न भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

सरकारको साथबिनै आविष्कारमा यसरी सक्रिय छन् महावीर पुन [भिडियोसहित]

‘सरकारले भन्दा देशविदेशमा रहेका सर्वसाधारण नागरिकले सहयोग गरेका छन्। हामीलाई सरकारसँग भन्दा बढी जनतासँग अपेक्षा छ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसी उपाध्यक्ष फातिमा ओलीलाई भेट्न बालकोटमा

मिलिनियम च्यालेन्ज कर्पोरेन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

बजेट निकासा नगर्न महालेखाको परिपत्र

महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्ष २०७८–०७९को बजेट निकासा रोक्न परिपत्र गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

स्टार खेलाडीलाई हराउँदै सक्करी र एम्मा यूएस ओपनको सेमिफाइनलमा

ग्रिक खेलाडी मारिया सक्करीले करोलिना प्लिसकोवालाई २–० को सेटमा हाराउँदै बुधबार यूएस ओपनको सोमिफाइनलमा पुगेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

बीपीको डेढवर्षे कार्यकाल : इजरायललाई मान्यतादेखि सगरमाथा विवाद अन्त्यसम्म

बीपीले दुई ठूला छिमेकी भारत र चीन चीनसँग समानताको आधारमा नेपालको प्रतिष्ठा, इज्जतलाई सम्मान हुने गरी सम्झौता गराउनुभयो। त्यसैगरी संयुक्त राष्ट्रसंघ विश्व शक्ति राष्ट्रहरुलाई समेत प्रभावमा पार्न सक्नु बीपीको कूटनीतिक...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

मनमा तीज राखेर जितका लागि मैदान उत्रिँदै महिला फुटबल टिम

फुटबलको राष्ट्रिय कर्तव्यमा रहँदा नेपाली टिमले गरिरहेको त्यो छोटो मनोरञ्जनमा भावना, टिम स्पिरिट त जोडिएकै छ। त्यसमाथि पनि फुटबलले नेपाली चाडपर्वसँग साइनो गाँस्न थालेको देखिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

लक्ष्मण सुवेदी निर्देशित लघु फिल्म ‘गहना’ सार्वजनिक

संचारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित लघु फिल्म ‘गहना’ सार्वजनिक भएको छ। युट्युब च्यानल एक्शन कट नेपालमार्फत फिल्म सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

बानेश्वरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

मध्य बानेश्वरको एक भवनमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसी कार्यान्वयनका लागि किन चाहियो संसदीय अनुमोदन?

एमसीसीले बुधबार पठाएको जवाफमा धेरै कुराहरु स्पष्ट भएका छन्। जसमा एमसीसी नेपालको संविधानभन्दा माथि नभएको, एमसीसी कुनै अमेरिकी सैन्य रणनीति र हिन्द प्रशान्त रणनीति मातहत नभएको स्पष्ट पारिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसीको नक्कली डकुमेन्ट बनाएर भ्रम फैलाइयो : एमसीए नेपाल

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका कार्यकारी निर्देशकको हस्ताक्षर भएको भनिएको तस्तावेज नक्कली भएको प्रष्टिकरण मिलिनियम च्यालेन्ज एकाउन्ट डेभ्लपमेन्ट वोर्ड नेपालले दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

मध्यबानेश्वरमा भेटियो शंकास्पद वस्तु, सेनाको बम डिस्पोज टोली सक्रिय

काठमाडौं मध्यबानेश्वरको एक भवनमा भेटिएको वस्तु बम हुनसक्ने आशंकामा सेनाको डिस्पोजल टोली घटनास्थलमा खटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८