काठमाडौं– काठमाडौं मध्य बानेश्वरको एक भवनमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको छ। अस्पताल खाली गरेर सेनाले नक्कली बम निष्क्रिय पारेको हो।
प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा नक्कली बम भेटिएको हो।
प्रकाशित: Sep 09, 2021| 12:43 बिहीबार, भदौ २४, २०७८
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...