बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देशभरका स्थानीय तहमा एकसाथ सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

अब नेपालका ७५३ वटै स्थानीय तहमा विद्यतुती प्रणालीबाट भुक्तानी गर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसीको विरोधमा पक्राउ परेका ५४ जना चार दिन प्रहरी हिरासतमै रहने

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा जेड सुमार र सहअध्यक्ष जोनाथन ब्रुससहितको टोलीको सुरक्षा व्यवस्थामा अवरोध गर्ने ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

खोलाले बगाएका नगरप्रहरीको अवस्था १६ दिनसम्म पनि अज्ञात

नगर प्रहरी सहायक निरीक्षक दिला कार्कीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखेपनि उनी फेला परेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

सामूहिक हत्याको चार दिनमा पनि भेटिएन कुनै 'क्लु'

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल आइपुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

देउवाको गृहजिल्लामा एकलौटी रूपमा वडा अधिवेशनको तयारी, जिल्ला सभापति पक्षले बहिष्कार गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा एकलौटी रुपमा वडा अधिवेशन गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठकको निर्णय अनुसार थारु समुदायले भव्यताका साथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

राष्ट्रभाषालाई सरकारी कामकाजमा प्रयोग गर्दैमा राष्ट्रियता कमजोर हुँदैन : डा. लवदेव अवस्थी [भिडियो वार्ता]

आयोगको अध्ययनअनुसार १० हजारभन्दा कम वक्ता भएका भाषा ७४ छन्। मौखिक परम्परामा आधारित र अत्यन्त थोरै वक्ता भएका दुरा, कुसुन्डा, तितुङ, बराम र लुङ्खिम जस्ता भाषा लोपोन्मुख सूचीमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

२४ घण्टामा १२७१ कोरोना संक्रमित थपिए, १४ संक्रमितको मृत्यु

नेपालमा सक्रमणको दर १९.४ प्रतिशत पुगेको छ। सक्रिय संक्रमित २८ हजार ६ सय ७८ जना छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १६ छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

उपेन्द्र यादव सहभागी नभएपछि सत्तारुढ गठनबन्धनको बैठक निष्कर्षविहीन, शुक्रबार पनि छलफल हुने

छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संसद् निरन्तर चलाउने विषयमा छलफल भएको बताइन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

बंगलादेशविरुद्ध नेपालले लियो २–० को अग्रता

नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा अग्रता लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

तालिबानको धम्कीको बेवास्ता गर्दै सडक आन्दोलनमा अफगानी

तालिबान सरकारले मानिसहरुलाई सडक आन्दोलनमा ननिस्किन चेतावनी दिइरहेको भएपनि अफगानिस्तानमा विभिन्‍न क्षेत्रहरुमा भने आन्दोलनहरु भइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

कोरोनाले बदलिएको तीज मनाउने शैली

नेपाली महिलाहरुको ठूलो महिला हरितालिका तीजमा खुट्टा हाल्ने ठाउँ समेत पाउन मुस्किल पर्थ्यो पशुपतिनाथ मन्दिरमा। घण्टौं लाइन लाग्दा समेत दर्शन गर्न गाह्रो हुन्थ्यो। तर, यसपटक फरक दृष्य देखियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

क्रिप्टोकरेन्सीको कारोबार अवैध : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

कांग्रेस महाधिवेशन रोक्‍न माग गरिएको रिट खारेज

नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन अब अत्याधुनिक

काठमाडौंको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँ लागतमा आठतले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

उपाधि जित्ने उत्साहसाथ साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाइ

माल्दिभ्समा आगामी अक्टोबर १ देखि १६ सम्म हुने साफ च्याम्पियनसपिको लागि २३ सदस्यीय नेपाली टिम को बिदाइ गरिएको छ। अब नेपाली टिम भोलि शुक्रबार कतार जानेछ भने कतारबाट सिधै माल्दिभ्स...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एक हजार २७१ संक्रमित थपिए, १४ जनाको मृत्यु

देशभर ११ हजार ९४४ जनामा कोरोना परीक्षण गर्दा एक हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

बंगलादेशविरुद्ध नेपालका दुई खेलाडीको डेब्यू

राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज बिहीबार दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने खेलका लागि नेपाली खेलाडीहरुको सूची सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

कर्णालीका ५५३ वडामा सकियो कांग्रेस अधिवेशन, सुर्खेत र डोल्पामा अनिश्चित

सल्यानका ८३ वडामध्ये ८२, कालीकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुमपश्चिम ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडामा गरी कुल पाँच सय ५३ वडाको अधिवेशन सम्पन्न भएको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

नगर प्रमुखलाई एक वर्षमा २८ लाखको इन्धन, सरकारी स्रोतबाट विदेश भ्रमण

धनुषाको सहिदनगर नगरपालिकामा प्रमुखले नगरभित्रै अनुगमन गर्ने नाममा लखौँको भत्ता बुझेको पाइएको छ
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८