बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संखुवासभा हत्याकाण्ड : मानसिक रोगी भएर मलेसियाबाट फर्किएका थिए लोकबहादुर

अनुसन्धानका खटिएका एक प्रहरीका अनुसार लोकबहादुरले पहिला तेजबहादुरमाथि आक्रमण गरेको र त्यसपछि अरूमाथि जाइलागेको स्वीकारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप [७ तस्बिर]

शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

यी हुन् एमाले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि [सूचीसहित]

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन हुने मिति सरेको छ। शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशनको मिति हेरफेर गर्ने निर्‌णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

सर्‍यो एमालेको विधान महाधिवेशन

अब एमाले विधान महाधिवेशन असोज १५ गतेदेखि १७ गतेसम्म हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

झापा फुटबल क्लबविरुद्ध एमयुएफसी विजयी

सहिद मेमोरियल सी डिभिजन छनौट खेलमा झापा फुटबल क्लबविरुद्ध एमयुएफसी विजयचोक युवा क्लबले जित हासिल गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

थ्री बाई थ्री बास्केटबलमा लिम्पिया र गोकर्णेश्वरलाई उपाधि

लिम्पिया र गोकर्णेश्वरले प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। ब्वाइजतर्फ लिम्पिया र गर्ल्सतर्फ गोकर्णेश्वर टिम च्याम्पियन बनेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

पारा ओलम्पियन पलेसासहितका खेलाडी सम्मानित

काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन सम्मान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

कोभिड अपडेट : ९९४ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १२ जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

फतिमाले भेटिन् अर्थमन्त्री शर्मा

लामो सयमदेखि एमसीसी विवादित भएपछि एमसीसी उपाध्यक्ष सुमार एमसीसी अनुमोदन गराउने वातावरण निर्माणका लागि बिहीबार नेपाल आइपुगेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

कंगना अभिनित फिल्म 'थलाइवी' विवादित, एआइएडीएमके नेताको यस्तो छ आपत्ति

स्वर्गीय नेत्री तथा पूर्वमुख्यमन्त्री जयललिताको पार्टी अल इन्डिया अन्ना द्रविणा मुन्नेत्रा काझागाम (एआईएडीएमके) पार्टीका केही नेताले फिल्मका केही दृष्यमाथि आपत्ति जनाएका छन्। एआइएडीएमकेका नेता डी जयकुमारका अनुसार फिल्ममा केही तथ्य...
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ, दुई युवतीको उद्धार

सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

समानुपातिक सूचीकी निर्मलालाई प्रमाणपत्र, कल्पनासहित पदमुक्त तीन सांसदको सनाखत

जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यका विषयमा आयोगले परस्पर बाझिने खालको निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

एमसीसी पास गर्ने योजना फिर्ता लिनुपर्छ : विप्लव नेकपा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसी सम्झौतामा काम अघि नबढाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

संखुवासभा हत्या घटना : लोकबहादुरतर्फ अनि सोझियो प्रहरी अनुसन्धानको 'सुई'

यसअघि नै प्रहरीले अनुसन्धानको लेन्समा आफन्त र छिमेकीलाई राखेको थियो। अनुसन्धानमा खटिएका एक सुरक्षा अधिकारीले भने, ‘बाहिरका मानिसको संलग्नता नभएको पुष्टि भएपछि अनुसन्धान व्यक्तिगत सम्बन्ध र छरछिमेकीतिर सोझिएको थियो।’ यसैमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

पुनः सुरु हुँदै एमाले स्थायी कमिटी बैठक

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो। अहिले खाना खानका लागि स्थगित गरिएको हो। अब आजै अपरान्ह ३ बजे फेरि बस्नेछ’, उनले भने।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

एमसीसी संसोधनसहित पास गरिनुपर्ने एमालेको भनाइ

नेकपा एमालेको स्थायी कमिटीकोमा आगामी विधान महाधिवेशनका बारेमा छलफल भएको छ।

हाम्रो पात्रोले सार्वजनिक गर्‍यो न्युज र क्यालेन्डर विजेट

यस एपले समाचार र तिथिमितिको अपडेट लिन उपलब्ध विजेट प्रयोग गरेर प्रयोगकर्तालाई सजिलो हुनेछ। क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो। तर यसपटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइन...
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

पर्यटकको पर्खाइमा बाँके निकुञ्ज

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

४१ जनालाई प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

आफ्नो पहलमा ४१ जनालाई प्रहरीमा जागिर लगाइदिएको दाबी गर्ने नेविसंघका एक कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८