‘एकपटक फेरि सडकमा उभिन मन छ। जनताको अधिकार, स्वतन्त्रता र समानताका लागि नेताहरुलाई खबरदारी गर्न मन छ। नयाँ पुस्तालाई लिएर फेरि शान्तिपूर्वक आन्दोलन गरुँगरुँ पो लागेको छ।’
जाजरकोटमा थप २ जना बालबालिकामा दादुरा संक्रमण भएको छ । भेरी नगरपालिका १ रावतगाउँका ८ वर्षिया भवानी बिक र ११ महिने यसुधा रानामा दादुरा संक्रमण भएको हाे ।
न्यु क्यासलविरुद्ध पहिलो हाफमा ७० प्रतिशत र खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाएको युनाइटेडले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता बनाएको थियो।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशनका नाममा शुक्रबार जिल्लाका ५२ वटै वडामा भएको नौटंकीले सबैलाई आश्चर्यचकित तुल्याएको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ।
एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन्। सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको...
ओले गनर सोल्सायरको प्रशिक्षणमा रहेको म्यानचेस्ट युनाइटेडले रोनाल्डोलाई अनुबन्ध गरेपछिको पहिलो खेलमा नै उनलाई मैदान उतार्ने भएको हो। युभेन्टसबाट खेलिरहेका रोनाल्डोलाई अगस्ट अन्तिममा मात्र अनुबन्ध गरेको थियो।
खेल अवधिभर विपक्षीको पोस्टतर्फ दुई मात्र प्रहार गर्न सकेको टोटेनहमले आफ्नो पोस्ट वरिपरि नै बल खेलाउन बाध्य रह्यो। यससँगै प्रिमियर लिगको चौथो चरणको पहिलो खेलमा टोटेनहम क्रिस्टल प्यालेससँग पराजित भएको...
प्रहरीका अनुसार घटनास्थलबाट करिब १५० मिटर पर रहेको घरबाट उनी पुनः घटनास्थलमा आएका थिए। स्थानीयबासीलाई ‘माईला काका’को हत्या भएको भन्दै छिमेकमा हल्ला उनैले गरेको स्थानीयबासीले बताएका छन्।