बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुई दलको अडानका कारण असोज ५ सम्म धकेलियो मन्त्रिपरिषद् विस्तार

मन्त्रिपरिषद् विस्तार कम्तीमा असोज ५ गतेसम्मका लागि धकेलिएको छ। प्रतिनिधिसभाको बैठक असोज ४ गते बस्ने गरी स्थगित भएसँगै मन्त्रिपरिषद् विस्तार पनि धकेलिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

सहयोगीलाई कोरोना भएपछि 'सेल्फ-आइसोलेसन'मा रुसी राष्ट्रपति

रुसका राष्ट्रपति भलाद्‌मीर पुटिनका सहयोगीलाई कोरोना भाइरसको संक्रमण भएपछि राष्ट्रपति पुटिन सेल्फ-आइसोलेसनमा बसेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

प्रचण्ड धोकेबाज र छट्टु नेता हुन् : ओली

गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भएको समेत आरोप लगाएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

एकदिवसीय वरीयतामा नेपालको सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। एक स्थान सुधार गर्दै नेपाल १५औं स्थानमा उक्लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

चीनको एक विद्यालयबाट फैलियो कोरोना भाइरसको नयाँ लहर

चीनमा पछिल्लो समय कोरोना भाइरसको नयाँ लहर देखिएको छ। फुजियान प्रान्तस्थित एक प्राथमिक विद्यालयबाट कोरोना भाइरसको नयाँ लहर फैलिएको प्राथमिक अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

सांसदद्वय पाण्डे र भट्टले नेकपा (एस) रोज्‍न पाउने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने गरी अन्तरिम आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

ओमनविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

ओमनमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

इजरायल जाने श्रमिकको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण [नतिजासहित]

रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

माधव नेपालले वडा सदस्य पनि जित्दैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

पहिलो पटक ‘बजेट होलिडे’, बुधबारदेखि खर्च गर्न नपाउने अवस्थामा सरकार

नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट पास गर्न नसकेपछि नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने पक्का भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

दैलेखमा शिक्षकको विभत्स हत्या, शंकास्पद दुई जना पक्राउ

‘स्कूलकै प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको खबर आएको छ,’ उनले भने, ‘हत्या कसले र किन गर्‍यो भन्ने यकिन भएको छैन।’
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

प्रधानमन्त्रीको दबाबपछि स्थायी शिक्षकको विज्ञापन अनिश्चित

प्रधानमन्त्री कार्यालयबाटै शिक्षा सचिवलाई सम्पर्क गरेर कार्यतालिका परिमार्जन गर्न दवाव दिएको स्रोतको दाबी छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

बालबालिकालाई कोभिड खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध चाँडै उपलब्ध गराउने प्रयास गरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

शिशुको हत्या आरोपमा बाबु-आमा पक्राउ

घरको छतमा आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा एक दम्पति पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

बागमती स्वास्थ्य मन्त्रालयको दरबन्दीमा गोदानको आपत्ति

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंशोधन गरेको प्रस्तावित दरबन्दीमा चिकित्सक समावेश नभएको भन्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

ललितपुर महानगरभित्रका विद्यालयमा असोज १ गतेदेखि पठनपाठन

ललितपुर महानगरपालिकाभित्रका विद्यालय असोज १ गतेबाट खुल्ने भएका छन्। महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालय खुल्न लागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

एमालेको अवरोधका कारण पारित हुन सकेन बजेट प्रतिस्थापन विधेयक, संसद् बैठक एक साताका लागि स्थगित

नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका सभामुख अग्निप्रसाद सापकोटाले एक सातालाई बैठक स्थगित गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

नाराबाजीको बेवास्ता गर्दै बैठक अघि बढाए सभामुखले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज (मंगलबार) पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

चौथो दिन पनि संसद्‍मा एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज (मंगलबार) पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८