बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काबुलमा अलपत्र ३४ नेपालीको उद्धार सोमबार

यसअघि परराष्ट्र मन्त्रालयले काबुल विमानस्थल पुगेर विमान नपाएपछि फर्किएका ३४ नेपालीको उद्धार शनिबार गर्ने बताए पनि 'प्राविधिक कारण' भन्दै उनीहरुलाई सोमबार उद्धार गरिने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट फिर्ता बोलायो राजदूत

फ्रान्सले अमेरिका र अस्ट्रेलियाका लागि आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

चीनमाथि विकिपिडियाको आरोप - आक्रमणको खतरा, जग हल्लाउने प्रयास भयो

इन्टरनेटको फ्रि इन्साइक्लोपेडिया वेबसाइट विकिपिडियाले चीनले 'घुसपैठ' गर्न खोजेको आरोप लगाएको छ। चीनले विकिपिडियाको जग हल्लाउने कोशिस गरेको विकिपिडियाको आरोप छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

अफगानिस्तानमा खुले माध्यमिक विद्यालय, छात्रा भने जान नपाउने

तालिबानको कब्जामा रहेको अफगानिस्तानमा एक महिनापछि माध्यमिक विद्यालय खुला गरिएका छन्। तालिबान सरकारको शिक्षा मन्त्रालयले शुक्रबार सबै पुरुष शिक्षाहरुलाई काममा फर्किन आदेश दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

अबको सात महिनामा एमाले भत्किन्छ : रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सात महिनापछि एमाले भत्किने दाबी गरेकी छन् ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

'म यसकारण एकसाथ चाहन्छु धेरै प्रेमी र पार्टनर'

जीवनको सुरुवाती वर्षदेखि नै मुवुंबी नेड्जालाले एक व्यक्तिसँग मात्रै गरिने विवाह परम्पराविरुद्ध प्रश्‍नहरु उठाउने गर्थिन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

बसको ठक्करबाट एक जनाको मृत्यु

दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

देउवाको बचाउ गर्दै माओवादी र कांग्रेस नेताले भने - ओलीका कारण राजनीति अस्थिर बन्यो

'प्रधानमन्त्री देउवाले ६६ दिनमा गर्नेजति काम गर्नुभयो, किनभने यो ६६ दिनमा कति काम गर्छन्? एमसीसीको बारेमा अहिले धेरै चर्चा भइरहेको छ, यो नेपालको हितमा हुनेगरी देउवाजीले पास गर्नुहुन्छ र अर्को...
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

रंगशाला पूरा गर्न अर्थमन्त्रीलाई प्रस्ताव बुझाएर निर्णय कुर्दै धुर्मुस–सुन्तली

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्दै आएको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक समस्याका कारण रोकिएपछि त्यहाँ बनिसकेको संरचना अलपत्र पर्ने हो कि भन्‍ने आशंका बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

१०० दिन नपुग्दै एमालेका नेताले भने - देउवा नेतृत्वको सरकार असफल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

संसद् ठीक बाटोमै अघि बढिरहेको छ: सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संघीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा संघीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

आवश्यक संरचना नै नबनि बञ्‍चरेडाँडामा फोहोर फाल्न लागिएको भन्दै स्थानीयको आपत्ति

काठमाडौंको फोहोर विसर्जनका लागि तयार पारिँदै आएको बञ्‍चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

क्यानद्वारा १० जना प्रादेशिक प्रशिक्षक नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले १० जना प्रादेशिक प्रशिक्षक नियुक्त गरेको छ। क्यानले शनिबार सूचना जारी गर्दै प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

आठ जना कैदीलाई आममाफी

सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ८ जना कैदीलाई माफी दिनुका साथै र ५२३ जनाको कैद घटाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

शेखर कोइरालाले जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्ने

नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्ने बताएका छन्। वडा अधिवेशन शुरु भएको भन्दै उनले महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा...
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

फिलिपिन्ससँग नेपाल २–१ गोलले पराजित

एएफसी एसियन कप छनोट अन्तर्गत क्वालिफायर राउन्ड अन्तर्गत पहिलो खेलमा नेपालले फिलिपिन्ससँग हार बेहोरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

इन्द्रजात्राको लिंगो उठाइयो

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान (इन्द्रजात्राको लिंगो उठाउने काम) गरिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

एमाले विभाजन कहिले पनि फापेको छैन : पोखरेल

नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

कोभिड अपडेट : १ हजार २३४ संक्रमणमुक्त, १ हजार ६६ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार २३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

मलेसियाबाट एकैदिन ६ नेपालीको शव र १५ जनाको अस्तु ल्याइयो

मलेशियाबाट एकैदिन ६ जना नेपालीको शव ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८