बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले स्थायी कमिटी बैठक बस्दै, विधान महाधिवेशन बारे छलफल हुने

विधान महाधिवेशन तयारीबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

रोमाञ्चक उपाधि दौडका साथ १४० दिनपछि फर्किंदै आईपीएल

कोभिड–१९ को महामारी र खेलाडीमा कोरोनाभाइरसको पुष्टि भएपछि रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट यूएईमा सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

संविधान दिवसमा ९०३ जनालाई विभूषण, कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु आफूहरूको युगीन अभिभारा भएको बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

शीर्षस्थानमा पुग्न बोउकमविरुद्ध बायर्नको ७ गोल

बायर्न म्युनिखले जमर्न शीर्ष डिभिजन फुटबल बुन्डेसलिगामा बोउकमविरुद्ध सात गोल गरेको छ। बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टोली भीएफएल बोउकमविरुद्ध ७–० गोलको सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

बल नियन्त्रणमा पछि परे पनि बोलोगन्याको पोस्टमा इन्टर मिलानको ६ गोल

इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी ए मा जित निकाल्ने क्रममा साविक विजेता इन्टर मिलानले बोलोगन्याको पोस्टमा ६ गोल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

बराबरीमा रोकियो सिटी, आर्सनलको संघर्षपूर्ण जित

साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग (ईपीएल) मा साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

ईपीएल : लिभरपुको जितमा मानेको १००औं गोल

सेनेगल राष्ट्रिय फुटबल टिमका फरवार्ड साडियो मानेले इंग्लिस प्रिमियर लिग (ईपीएल) मा सय गोल पुरा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

विभिन्न कार्यक्रमसहित देशभर संविधान दिवस मनाइँदै, विभिन्न नेताहरूको शुभकामना

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

संविधान हामी सबैको बनिरहोस् : प्रदेश प्रमुख अधिकारी

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सबैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

बास्केटबल प्रतियोगिताको उपाधि वडा १० र ४ लाई

वडा १० को ‘ए’ टिम र वडा ४ ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

रविन र प्रदीप विश्व बक्सिङ च्याम्पियनसिप छनोटको फाइनलमा

एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबार हुने पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

अस्तव्यस्त नेवानि, आन्दोलित कर्मचारी र एअरपोर्ट प्लटिङको जोखिम

महाप्रबन्धक कार्यालयमा उपस्थित नै नहुने या हुनसक्ने परिस्थिति निर्माण हुन नसक्ने र आन्दोलनले निकास नपाउने वस्था रहेमा नेवानिको हालत झन् बिग्रनेमा कुनै शंका छैन। लोकतान्त्रिक भनिएको देउवा नेतृत्वको सरकारले पनि...
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

भरतमणि पौडेल बने कमेडी च्याम्पियन

कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेल बनेका छन्। बिक्की अग्रवाल दोस्रो बनेका छन् भने तेस्रो बनेका छन् सन्तोष थापा।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

संसद् विघटन गरेको भन्दै ट्युनिसियामा राष्ट्रपतिविरुद्ध नाराबाजी र प्रदर्शन

ट्युनिसियाका राष्ट्रपति कइस साइदले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद् विघटन गरेको भन्दै व्यापक विरोध प्रदर्शन र नाराबाजीहरु भइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

काबुल ड्रोन आक्रमणमा सर्वसाधारण पनि मारिएको अमेरिकाद्वारा स्वीकार

संयुक्त राज्य अमेरिकाले काबुलमा गरेको ड्रोन आक्रमणमा सर्वसाधारण पनि मारिएको स्वीकार गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

अल्जेरियाका पूर्वराष्ट्रपतिको ८४ वर्षको उमेरमा निधन

अल्जेरियाका पूर्वराष्ट्रपति अब्देलाजिज बोउटेलिकाको ८४ वर्षको उमेरमा निधन भएको छ। केही वर्षदेखि अस्वस्थ रहेका उनको शनिबार निधन भएको अलजजिराले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

म एमसीसी विरोधी होइन, एमसीसीका कारण गठबन्धन फुट्दैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरोधी नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८