शुक्रबार, भदौ ५, २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै, विधान महाधिवेशन बारे छलफल हुने

विधान महाधिवेशन तयारीबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- विधान महाधिवेशन तयारीबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। 

दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने भएको हो। बैठकमा विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए। 

विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्। एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।

प्रकाशित: Sep 19, 2021| 09:34 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...