बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिरिजको अन्तिम खेलमा नेपालले पायो १२२ रनको लक्ष्य

ओमनमा जारी नेपाल, अमेरिका, ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अहिले नेपाल र ओमन प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

निजामती कर्मचारी संगठनमा पनि ओलीर नेपाल समूहबीच चर्को विवाद, छाप र लेटरप्याड चोरीको आरोप

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटरप्याड चोरी भएको र अहिले प्रहरीलाई छानबिनका लागि निवेदन दिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

सङ्खुवासभा हत्या घटना : लोकबहादुरका भाइसहित ४ जना अनुसन्धानमा तानिए

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयताको सम्वर्द्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

पर्सामा कर्तव्य ज्यान मुद्दाका सातसहित २४ जनालाई आममाफी

संविधान दिवसका अवसरमा पर्सामा कर्तव्य ज्यान सजाय पाएका सात जनाले आममाफी पाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

७ औषधि पसललाई कारबाही

कारबाहीमा पर्नेहरूमा काठमाडौं, वीरगञ्ज र ललितपुरका विभिन्न औषधि पसललाई १५ देखि ९० दिनसम्म निलम्बन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

'हनिट्र्याप'मा पारेर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

घोराहीको एक रेस्टुरेन्टमा बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाखमा बार्गेनिङ टुंग्याएका ३ जना महिलालाई दाङ प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

गण्डकीमा एमालेका सबै सांसदविरुद्ध म एक्लै काफी छु : किसान श्रेष्ठ

पार्टीको जिल्ला कमिटीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता श्रेष्ठले युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

नेपालले गिरायो छैटौं विकेट, दबाबमा ओमन

ओमनमा जारी नेपाल अमेरिका ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अहिले नेपाल र ओमन प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

जात्रामय हनुमानढोका [१५ तस्बिरमा]

जात्राको मुख्य दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

साताभित्र दुई वटा प्रदेश सरकार ढल्छन्, संघीय मन्त्रिपरिषद्‍ले पूर्णता पाउँछ : माधव नेपाल

‘अब हाम्रो पार्टीका कार्यकता निराश हुनुपर्ने जरुरत छैन, प्रदेश १ र वागमती प्रदेशमा एक हप्ता भित्रमा नेकपा एमाले नेतृत्वको सरकार ढल्दै छ,’ उनले भने, ‘यसैगरी केन्द्रीय सरकारले पनि एक हप्ता...
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

नेपाली क्रिकेट टिमले ओमनमा मनायो संविधान दिवस, राजदूतले काटिन् केक

त्रिकोणात्मक सिरिजका लागि ओमनमा रहेको नेपाली क्रिकेट टिमले संविधान दिवस मनाएको छ। आइतबार ओमनसँग खेल्नुअघि मैदानमै केक काटेर संविधान दिवस मनाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

सैनिक मञ्चमा यसरी मनाइयो सातौं सविधान दिवस [सात तस्बिरमा]

सातौं संविधान दिवस आइतबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

ओली सरकारविरुद्ध 'काम गरेका' न्यायाधीशले मेडल फिर्ता गर्नुपर्छ : नेम्वाङ

उनले दिल्ली बसेर ओली सरकार गिराउन काम गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई समेत पदक दिइएको भन्दै पदको गरिमा गुमेको टिप्पणी गरे।

७३४ संक्रमित थपिए, २१ हजार ३६० जनाले कोभिडको खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

आर्केस्ट्रा देखाउँदा भएको झडपमा एक जनाको मृत्यु

आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

विश्वकर्मा मेलामा दुई पक्षबीच कुटाकुट, एकको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आइतबार दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

पदयात्राको वातावरण बनाउन व्यवसायीको माग

पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउनुपर्ने पथप्रदर्शक दुर्गा राईले बताए।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

लुम्बिनीमा ५७ जनालाई पदक दिने घोषणा [नामावलीसहित]

लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई प्रदेश विभूषण प्रदान गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८