सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत 'म नेपाल हो'को म्युजिक भिडियो सार्वजनिक भएको छ। अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको हो।
२१ गते तेजबहादुरको पीपलेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत धान गोड्न जाने तयारीमा थिए। सोही क्रममा २० गते साँझ उनीहरूले योजना बनाएका थिए।
स्वभावत: हुने प्रक्रियालाई पनि बाहिरको भन्ने दृष्टिकोण निर्माण गर्ने प्रवृत्ति भएका कारण त्यस्तो हल्ला गर्ने र मन्त्रिपरिषद्मा भइरहेको विलम्बसँग जोड्ने गरेको हुन सक्छ। विगत सरकारका क्रियाकलाप हेर्ने हो भने पनि...