एसएलएफ सुविधा लिन बैंकहरूको रस्साकस्सी, माथिल्लो सीमा छेउछाउको अन्तरबैंक ब्याजदर, एकैदिन १ अर्बभन्दा बढीको ओभरनाइट रिपो, सरकारी ढुकुटीमा रकम थन्किएको अवस्था र बैंकहरूले निक्षेपभन्दा बढी कर्जा परिचालन गरेका कारण बजारमा...
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८