‘ओलीले अढाइ–अढाइ वर्ष प्रधानमन्त्री बन्ने सहमति तोडेपछि, पालोपालो अध्यक्ष बन्ने सहमति तोडेपछि विदेशीको अगाडि घुँडा टेक्न पुगे। त्यसैले ओली राष्ट्रिय आत्मसमर्पणवादी, प्रतिक्रान्तिकारी, फासिस्ट प्रतिनिधि हो।’
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८